१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
श्रीहरि पौडेल
पौडेल नेपाल रिपब्लिक मिडियाको तनहुँ संवाददाता हुन्।

श्रीहरि पौडेलका लेखहरु :

सेतीगण्डकी पुल निर्माणमा ढिलाइ

तनहुँको एक मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ। जिल्लाको शुक्लागण्डकी नगरपालिका–७, दोभान र भिमाद नगरपालिका–८, भागर जोड्न सेती नदीमाथि निर्माणाधीन पुलको काममा ढिलाइ भएको हो।

तनहुँ जलविद्युत्को प्याकेज २ र ३ को काम धमाधम

तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २र ३ को काम धमाधम भइरहको छ। कोभिड १९ को जोखिमबीच पनि स्वास्थ्य सावधानी अपनाएर काम सञ्चालन गरिएको हो। प्याकेज २ अन्तर्गत भूमिगत काम भइरहेका छन्।

ओलीको ओंठतालु सुकेको छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर पनि यसलाई बचाउन खोजे पनि पार नलाग्ने भएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको बताएका छन्। तनहुँको दमौलीमा रिपोटर्स क्लब तनहुँले आयोजना गरेको साक्षात्कार कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले सो भनाइ व्यक्त गरेका हुन्।

आफ्नै कदम जोगाउन नसक्दा केपी ओलीको ओठ–तालु सुकेको छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर पनि आफ्नो कदमलाई जोगाउन खोच्दा पार नलाग्ने अवस्था आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ओठतालु सुकेको बताएका छन् ।

बन्दकर्तालाई नियन्त्रणमा लिएर राजमार्गमा सवारी चलाइयो

बन्दलाई सघाएको भन्दै तनहुँ प्रहरीले नेकपाको दाहाल–नेपाल पक्षका नेतालाई पक्राउ गरेको छ । प्रहरीले बन्दकर्तालाई पक्रेपछि पृथ्वी राजमार्गमा स्कर्टिङ गरेर सवारी संचालन गराएको थियो ।

विधि नमाने ओलीलाई झोलीसहित बालुवाटरबाट जनताले विदा गर्छन् : नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान प्रधानमन्त्रीलाई विधि र संविधान मानेर बस्न चेतावनी दिएका छन्। नेपाली कांग्रेस तनहुँमा सोमबार दमौलीमो आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै पुर्व मन्त्रीसमेत रहेका नेता रिजालले विधि नमान्दा अमेरिकी राष्ट्रपति ट्रम्पलाई समेत जनताले विदा गरेकोले प्रधानमन्त्री ओलीलाई हेक्का राख्नुपर्ने बताए।

दमौलीमा राजावादीको प्रदर्शन

राष्ट्रवादी अभियान तनहुँले शुक्रवार दमौलीमा राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा मोटरसाईकल र्‍याली निकालेको छ। तनहुँ जिल्ला व्यापी बृहत मोटरसाइकल र्‍याली कार्यक्रम नाम दिइएको उक्त प्रदर्शनमा विशेष गरेर युवाहरुको सहभागिता रहेको थियो।

चेपाङ बालबालिकालाई विद्यालय पोशाकसहित राहत सामग्री

व्यास नगरपालिका ९ ठाँटीचौरको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययन गर्दै आएका चेपाङ बालबालिकालाई विद्यालय पोशाकसहित राहत सामग्री वितरण गरिएको छ। एक साता अगाडी नागरिकन्यूजमा ‘जाडोमा पनि खालीखुट्टा विद्यालय जान बाध्य चेपाङ बालबालिका’ शिक्षकको समाचार हेरेपछि विभिन्न व्यक्तिहरुले चेपाङ बालबालिकालाई सहयोग गरेका हुन्।

‘ओली लोकतन्त्रका लागि जेल परेका थिएनन्’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् ।

कांग्रेस नेता पौडेलको आरोपः प्रधानमन्त्री ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन्

प्रहरीको पेलानका कारण शरीर दुखेको बताएका पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाए। ‘जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ नगरे हुन्छ,’ पौडेलले भने।

पुल उद्घाटन प्रतिष्ठाको विषय

यतिबेलातनहुँमा एउटा मोटरेवल पुल उद्घाटनको विषयले सबैतिर चर्चा पाएको छ। केही समय अघि निर्माण सम्पन्न भएको उक्त पुल कुन दलको को नेताबाट उद्घाटन गराउने भनेर दलहरुले हत्ते नै हाले। आ–आफ्ना नेताबाट पुल उद्घाटन गराउनुलाई कांग्रेस र नेकपाले प्रतिष्ठाको विषय सम्झिए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

जाडोमा पनि खालीखुट्टा विद्यालय जान बाध्य चेपाङ बालबालिका

तनहुँको व्यास नगरपालिका-९ बडहरेमा बस्दै आएका बालबालिका मंसिरको जाडोमा खालीखुट्टा विद्यालय जान बाध्य छन्।

डा. केसीको समर्थनमा युवाहरु दमौलीमा बसे अनशन

चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै तनहुँका दुई युवा अनशन बसेका छन्।

जीप खोलामा खस्दा २ को मृत्यु, ६ घाईते

ऋषिङ गाउँपालिका–१ देउलीखोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। व्यास नगरपालिका–५ चापाघाटबाट आफन्तको निधनमा भेटि लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नम्वरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्