२४ असार २०८२ मंगलबार
image/svg+xml

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

मेलम्चीको पानी आठ दिनदेखि बन्द

२०७७ सालमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा भित्रिएको थियो। मेलम्चीको पानी २०७७ सालदेखि कहिले आउने त कहिले बन्द हुने भइरहेको छ।

इन्टरनेटले बर्बाद बाल मस्तिष्क

सानामा धेरै फोन हेर्ने बच्चा सफल नेतृत्वकर्ता हुन कठिन रहेको सन्देश दियो। आखिर इलेक्ट्रोनिक्सको प्रयोग किन हुर्कंदो दिमागको लागि हानिकारक छ त?

गाउँमै उद्यम गर्नेलाई सम्मान

वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई सूर्योदय नगरपालिकाले सम्मान गरेको छ।

के लोकतन्त्र ‘जाम’ मा परेको छ?

इतिहासकार टिमोथी स्नाइडरले सर्बियाको प्रदर्शनलाई ‘लोकतन्त्रीकरणप्रतिको नयाँ आशा’ भनेका छन्, त दर्शनिक स्लाभोय जिजेकले यसलाई ‘नयाँ राजनीति निर्माण गर्ने प्रयास’ भनेर व्याख्या गरेका छन्।

आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ : प्रधानमन्त्री

उनले मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ’हाई अलर्ट’मा राखेको बताउँदै सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरण सहित तैनाथ रहेको बताए।

बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन अध्यक्ष दाहालको आग्रह

उनले भनेका छन्, 'म सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, सङ्घसंस्था र नागरिकहरूलाई यो सङ्कटको घडीमा एकजुट भएर कार्य गर्न अपिल गर्दछ।'

सुनचाँदी व्यवसायीद्वारा कर कार्यालयमा धर्ना

सरकारले लागु गर्न लागेको विलासिता कर नीतिको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएका उदयपुरका सुनचाँदी व्यवसायीले घोषित कार्यक्रमअनुसार करदाता सेवा कार्यालय गाईघाटमा धर्ना दिएका हुन्।

कृषिमा स्थानीय सरकारको लगानी यान्त्रिकरणमा जोडिँदै किसान

गाउँपालिकाले उक्त कार्यक्रममार्फत यस वर्ष विभिन्न कृषि फर्म, समुह तथा सहकारी संस्थामार्फत २२ वटा पावर टिलर तथा एक सय दुई थान मिनी टिलर किसानलाई वितरण गरेको छ।

रसुवामा भीषण बढी : ६ चिनियाँसहित १८ अझैं बेपत्ता, ९ को उद्धार

छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण भोटेकोशी नदीमा बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ।

रसुवामा भीषण बढी : सवारी साधन बगायो, हाइड्रोपावरमा क्षति

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब सात–आठवटा गाडी बगाएको छ।

युथ लिगमा मनाङको दोस्रो जित

मन्दीप ढुंगेलको उत्कृष्ट प्रदर्शन प्रेरणामा फ्रेन्ड्स क्लबले जारी एन्फा यु–१६ युथ लिगमा उत्कृष्ट जित निकालेको छ।

आज बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशका अग्ला पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रसुवामा भीषण बाढी : तीन प्रहरी र चार चिनियाँसहित १६ जना बेपत्ता

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा आएको लेदोसहितको भीषण बाढीमा परेर १६ जना बेपत्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्