भारतको प्रगति र हामी दक्षिण एशियाली
दक्षिण एशियाको सबैभन्दा ठूलो चुनौती देशहरूभित्रको आन्तरिक समस्या र एकापसबीचको द्वन्द्व नै हो। विशेषगरी भारत र पाकिस्तानबीचको द्वन्द्वले यो क्षेत्रको प्रगतिलाई नै बाधा पुर्याउने गरेको छ।
दक्षिण एशियाको सबैभन्दा ठूलो चुनौती देशहरूभित्रको आन्तरिक समस्या र एकापसबीचको द्वन्द्व नै हो। विशेषगरी भारत र पाकिस्तानबीचको द्वन्द्वले यो क्षेत्रको प्रगतिलाई नै बाधा पुर्याउने गरेको छ।
युवा पलायन रोक्ने, पानीलाई उत्पादनसँग जोडेर बढी भन्दा बढी समय नेपालमा अल्मल्याउने र पर्याप्तरूपमा गुणस्तरीय पूर्वाधार विकास नगर्ने हो भने देश विकासको कल्पना गर्न सकिँदैन।
एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ।
सामान्य मानिसका लागि आफ्नो प्राण सबभन्दा प्यारो हुन्छ । त्यसपछि मात्र आफ्नो सन्तान–परिवार । अनि देश । जो सबभन्दा चलाक र बुद्धिमान कहलिन्छ ऊ नितान्त व्यक्तिवादी हुन्छ, आफ्नो हित नै सर्वोपरि ठान्छ ।
साग रोपेर सास चलाउने साहस थियो ,धान रोपेर मंसिर फुलाउने विश्वाश थियो ,कहिले पानीले साथ दिएन, कहिले मलले राहत दिएन
चिकित्सा शिक्षा अयोगले नर्सिङ कलेज सञ्चालन गर्ने भए सय शड्ढयाको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेकाले ७३ वटा नर्सिङ कलेज उक्त मापदण्ड पुर्याउन नसकी बन्द भए।
धर्मलाई व्यक्ति वा वस्तुमा सधैँ रहिरहने गुण वा मूल वृत्ति भन्छ शब्दकोश। जसले लोकको हित वा व्यवस्थाका लागि अंगालिने कर्म वा कर्तव्य बुझाउँछ। यस अर्थमा धर्मले कसैको अहित चाहन सक्दैन।
नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर, घरजग्गा र सवारीसाधन धितो कर्जाको जोखिम भार कति संशोधन गर्ने भन्नेमा राष्ट्र बैंक स्पष्ट रहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।
नेपालको एक ठुलो कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालले भारतका मन्दिरहरुमा भ्रमण गरी पूजाआज गरेको प्रसंग अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ।
२०४६ पछि प्रधानमन्त्री र मन्त्री भएका सबैको नाम मात्रै लेख भनेर लोकसेवा आयोगको परीक्षामा सोधिएको खण्डमा मुस्किलले दुईजना उत्तीर्ण होलान्।
‘सरकारले द्वन्द्वपीडितको तथ्यांक खोज्न सक्दैन भने हामीलाई जिम्मा देओस्। एक महिनामा हामी लिस्ट तयार गर्छौं। दुई तीन वर्ष हिरासतमा बसेर चरम यातना पाउने हामी अनि हाम्रै अस्तित्व लुटिएर व्यवस्था परिवर्तन हुने तर हामीले राहतसम्म नपाउने?’
“पुरानो संरचना ध्वंश गरेपछि नयाँ सिर्जना हुन्छ” भन्ने माओवादी भाष्यले मुलुक बर्बाद हुन लाग्यो। यसलाई परिवर्तन गर्न नेपाली बुद्धिजीवी, युवा र पेसाकर्मीहरूको अर्थपूर्ण हस्तक्षेप जरुरी भैसकेको छ।
टर्की र सिरियामा सोमबार बिहान गएको भूकम्प हामीकहाँ २०७२ को अवस्थालाई सम्झाउने किसिमको छ। हामीले त्योबेला बेहोरेको जस्तै क्षति त्यहाँका स्थानीयले यतिबेला भोगिरहेका छन्।