६ आश्विन २०८१ आइतबार
image/svg+xml

सहयोग रोकिँदा बालबालिकालाई सकस

आफन्त भनेका शिक्षक र सँगै बस्ने साथी, घर भनेको यही विद्यालय । दसैंतिहार, माघेसंक्रान्ति जुनसुकै पर्वमा पनि सँधै सँगै विद्यालयमै । प्रसंग हो, बिहान १० बजे खुल्ने र ४ बजे बन्द हुने गोरखा नगरपालिका–६ को बाल मन्दिर मावि ।

बुबाको स्मृतिका शाहीले गरे आर्थिक सहयोग

सुर्खेतका पत्रकार रमेश शाहीले बुबा दलबहादुर शाहको स्मृतिमा विपन्न तथा गरिब परिवारलाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले तीनजना मृगौला पीडित र साझा घर नेपाललाई आर्थिक सहयोग गरेका हुन् ।

मुटु रोगी बालिकालाई सेनाको आर्थिक सहयोग

लामो समय देखी मुटुरोगबाट पिडीत एक बालिकालाई नेपाली सेनाले आर्थिक सहयोग गरेको छ । रोल्पाको लुङग्री गाउँपालिका–६ गुम्चाल घर भएकि १५ वर्षीया लाल कुमारी बिष्टलाई रोल्पास्थित खड्ग दल गणका सेनाहरुले स्वतस्फुर्त रुपमा नगद संकलन गरी रकम हस्तान्तरण गरेका थिए ।

कमलामाई र मेसानबीच सहयोग सम्बन्ध स्थापना

सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ।

कमलामाई र मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना

सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर खड्ग खत्री र मेसानका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गर्दै दुई नगरबीच आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदानको प्रतिबद्धता व्यक्त गरे ।

बिरामी बालिकालाई प्रहरीको आर्थिक सहयोग

लामो समय देखी मुटुरोगवाट पिडित एक बालिकालाई रोल्पा प्रहरीले आर्थिक सहयोग गरेको छ। रोल्पाको लुङग्री गाउँ पालिका वडा नं. ६ गुम्चाल घर भएकि १५ बर्षीया लाल कुमारी बिष्टलाई सम्पूर्ण प्रहरी कर्मचीहरुले नगद संकलन गरी रकम हस्तान्तरण गरिएको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत प्रहरी कर्मचारीहरूले आर्थिक सहयोग जुटाएका थिए।

आगलागी पीडितलाई सहयोग रकम जुट्दै

खोटाङका यातायात व्यवसायीले अग्नी पीडित यातायात व्यवसायीलाई आर्थिक सहयोग गरेका छन्। खोटाङ यातायात प्रालिमा आवद्ध यातायात व्यवसायी एवं कर्मचारीले आगलागीका कारण विस्थापित भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका गोबिन्द कट्वाललाई आर्थिक सहयोग गरेको हो ।

सराङकोट पहिरो पीडितलाई सहयोग

गत असार २५ गते सराङकोटमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरुको परिवार तथा आफन्त र घाइतेलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

मिर्गौलाको समस्याबाट पीडित युवालाई प्रवासबाट सहयोग

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका मिर्गौलाको समस्याबाट पीडित तेजबहादुर खड्कालाई प्रवासबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

पारा खेलाडीलाई आर्थिक सहयोग

जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपिओ रारीगुराँसले सोमबार नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

सहयोगापेक्षी, सडकआश्रित मानवको उद्दार गर्दै प्रदेश सरकार

प्रदेश १ सरकारले सडकमा आश्रित मानवलाई उद्धार गर्न थालेको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा प्रदेश सरकारको योजनाअन्तर्गत उद्धार गर्न थालको हो ।

ग्लोबल आइएमई बैंकद्वारा बाग्मती प्रदेशलाई आर्थिक सहयोग

ग्लोबल आइएमई बैंकलेकोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ । आइतबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धकहरू नारायण प्रसाद पौडल, लक्ष्मण पौडल र दिपेन्द थापाले संयुक्तरुपमा बाग्मती प्रदेश सरकारका माननीय मुख्यमन्त्री डोरमणी पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन ।

दुःखको पहाडले थिचेपछि...

लकडाउनले थलिएका बेला श्रीमती बिरामी भएकाले एक मजदूर जोडी थप तनावमा परेको छ। श्रीमती विपना राईलाई वीर अस्पतालमा उपचार गराउँदै आएका श्रीमान् हिरालाल श्रेष्ठ आर्थिक अभावले बेचैन बनेका छन्।

लकडाउनको मारमा परेकालाई नगद सहयोग

कोरोना भाइरसको संक्रमणले लकडाउनको मारमा परेका विपन्न नागरिकलाई नगद सहयोग गरिएको छ । रुडेस बैतडीको समन्वय र अक्सफाम नेपालको सहयोगमा जिल्लाका ३ हजार ४ सय परिवारलाई प्रतिपरिवार २ हजार ४ सय १० रुपैयाँको दरले नगद सहयोग गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।

बुटवल उपमहानगरद्धारा कोरोना प्रभावित किसानलाई आर्थिक सहयोग

कोरोना भाइरस (कोभिड–१९) बुटवल उपमहानगरपालिकाले किसान लक्षित गरि प्रोत्साहन स्वरुप किसानलाई आर्थिक सहयोग गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्