७ आश्विन २०८१ सोमबार
image/svg+xml

संयुक्त आर्थिक आयोगका अपेक्षा

सन् २०१४ मा सरकार–सरकारबीच विचार आदान–प्रदान भएपछि सन् १९९७ पछि १७ वर्षमा माथिल्लोस्तरमा राजनीतिक भ्रमण आदान–प्रदान भएको थियो।

भित्रिन थाले भारतीय पाहुना

कोरोना भाइरस संक्रमण कमजोर भएसँगै भारतीय पाहुना पोखरा भित्रिन थालेका छन्। कोरोनाको तेश्रो लहरको संक्रमणले गति लिएसँगै पोखरामा भारतीय पाहुनाको आगमन खस्किएर करिब शुन्यमा झरेको थियो। तर, संक्रमण कमजोर भएपछि भारतीय पाहुना पोखरा आउन थालेको व्यवसायीले बताएका छन्।

मधानी महायज्ञमा राजनेताभन्दा भारतीय कलाकारको ठुम्का प्यारो

रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महायज्ञमा भारतीय कलाकारको वर्चस्व देखिएको छ।

लिग ‘टु’ का लागि टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) मा हुने विश्व क्रिकेट लिग ‘टु’ का लागि २० सदस्यीय प्रारम्भिक टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ।

भारतको उत्तराधिकारीमाथि रोहितको विश्वास

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आफ्नो सम्भावित उत्तराधिकारीलाई सहयोग गर्न पाउँदा खुसी भएको बताएका छन्।

‘प्रसारण लाइनकै लागि भए पनि एमसिसी चाहिन्छ’

एमसिसीमार्फत बन्ने प्रसारण लाइनले नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने ढोका खोल्ने काम गर्छ। त्यसैले पनि एमसिसी पास गर्नुको विकल्प छैन। अहिले नेपालका निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माणमा ३० प्रतिशत स्वपुँजी र बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशत ऋण लगानी गरेका पनि यो परियोजना आवश्यक छ ।

भारतको चम्बल नदीमा कार दुर्घटना, दुलहासहित नौं जनाको मृत्यु

दुलहासहित नौं जन्तीलाई लिएर चौथको बरवाडाबाट उज्जैनका भैरुनालाको हरिजन बस्ती जाँदै गरेको कार चम्बल नदीमा खसेको हो।

तीन हप्ता नबित्दै निगमले फेरि बढायो इन्धनको मूल्य

एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ।

बम विस्फोटका ३८ दोषीलाई मृत्युदण्ड

भारतको एक अदालतले सन् २००८ मा बम विस्फोटका घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एआर पटेलले दोषीलाई यस्तो सजाय सुनाएका हुन्।

अवैध रुपमा भारततर्फ लैजान लागेको खयरको कत्था बरामद

नेपालबाट भारततर्फ अवैध रुपमा लैजान लागेको खयरको कत्था विराटनगर–१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

उत्तरी भारतमा विवाह समारोह हेरिरहेका १४ जनाको मृत्यु

उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र एक बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ।

हिजाब आन्दोलनको हिसाब

अल्पसङ्ख्यक समुदायमाथि हमला र उत्पीडन बढेको छ। विडम्बना समाजमा यसरी विभाजन निम्त्याउने र अल्पसङ्ख्यक समुदायमाथि दमन गर्ने काम राज्यकै संरक्षणमा भइरहेको छ। हिन्दु अतिवादी समूहले अल्पसङ्ख्यक समुदाय, विशेषतः मुसलमानमाथिको दमन राज्य स्वयम्को प्रोत्साहन र संरक्षणमा भइरहेको छ।

हुलाकी सडक निर्माणमा दुई वर्षदेखि भारतको अवरोध

कञ्चनपुर बेलौरि नगरपालिका वडा नं ८ पचुँइमा एक हजार छ सय मिटर जमिनलाई आफ्नो भन्दै भारत पक्षले दुई वर्षदेखि हुलाकी सडक निर्माण गर्न दिएको छैन। भारतीय प्रहरी एसएसबीले नेपालको जमिन आफ्नो दाबी गर्दै सडक निर्माण गर्न नदिएको हो।

२३ वर्षे ईसान १५ करोड भारुमा अनुबन्धित

यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनमा भारतीय खेलाडी ईसान किसनलाई मुम्बई इन्डियन्सले शनिबार कीर्तिमानी मूल्यमा अनुबन्धित गर्दा श्रेयस एयर पनि मोटो रकममा कोलकाता नाइट राइडर्समा भित्रिएका छन्।

भारतमा ६७ हजार बढी संक्रमित थपिए, अहिलेसम्मकै बढी रुसमा

अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित रुसमा देखिएका छन् भने नेपालको छिमेकी देश भारतमा पनि थप ६७ हजारभन्दा बढी संक्रमित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्