सुनसरीमा लागुऔषध कारोबारी बढ्दो
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टरले कोसी गाउँपालिका क्षेत्रबाट गाँजा बरामद गरेको छ।
काठमाडौंमा केकमा अवैध लागुऔषध गाँजा मिसाएर अनलाइनमार्फत कारोबार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध गाँजासहित प्रहरीले विराटनगरबाट एकजनालाई बिहीबार बिहान पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटले लागुऔषध विरुद्ध जनचेतना मूलक लालटिन अभियान सुरु गरेको छ।लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकारात्मक असर पारेको भन्दै प्रहरी कार्यालयले हिजो शुक्रवारदेखि लालटिन अभियान सुरु गरेको हो।
जितपुरसिमरा उपमहानगरपालिका १ पथलैयाबाट प्रहरीले लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो शुक्रबार बिहान नियन्त्रणमा लिएको छ।
मधेस प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्मुख बन्दै गएको प्रहरी भनाइ छ।
मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी रहेका छन्।
चन्द्रागिरि नगरपालिका-२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ गरिएको छ।
प्रहरीले सञ्चालन गरेको लागुऔषधविरुद्धको विशेष अभियान ‘लालटिन’ ले लागुऔषध कारोबार र प्रयोग घट्दो अवस्थामा रहेको छ।
अकस्मात प्रहरी टोली पुगेपछि करिमले आफूसँग रहेको पेस्तोल निकालेर आक्रमण प्रयास गरेका थिए । उनले यस्तो हर्कत गर्न थालेपछि प्रहरीले आत्मसुरक्षाका लागि गोली चलाएको थियो ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु भयो भने ११ जना घाइते भए।झडप हुनुको प्रमुख कारण, गाँजा र लागुऔषध थियो।
गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो पनि फैलँदो छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागु औषधको भुमरीमा फसिरहेको छ।
कोसी प्रदेशमा दुर्घटनाका शृंखला बढिरहेका बेला मानवीय कारणमध्ये लागुऔषध सेवन पनि एउटा कारक भएको पत्ता लागेपछि अबदेखि निगरानी गरेर कारबाही गरिने भएको छ।
सवारी दुर्घटनाको संख्या र लागुऔषध प्रयोग घटाउन प्रहरीले अभियान थालेको छ।
मोरङको रंगेली र लेटाङबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।