१७ माघ २०८१ बिहीबार
image/svg+xml

सीमा अपराध रोक्न नेपाल–भारत डिआईजी स्तरीय सुरक्षा बैठक सम्पन्न

सीमा अपराध नियन्त्रणको जिम्मा पाएका नेपाल तर्फबाट सशस्त्र प्रहरी बल र भारत तर्फबाट भारतीय सशस्त्र सीमा सुरक्षा बलको डिआईजी स्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ।

‘आप्रवासी श्रमिकमा मिर्गौलाको समस्या’

वैदेशिक रोजगारीमा गएका नेपालीमा मिर्गौलासम्बन्धी रोगको जोखिम सबैभन्दा धेरै देखिएको छ । अध्ययनअनुसार विशेषगरी सुरक्षा गार्ड र चालक यसबाट पीडित पाइएका छन् ।

पाँच वर्षमै सडक दुर्घटनामा १२ हजारको ज्यान गयो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला चार वर्षमध्ये २०७७/७८ बाहेक हरेक वर्ष सडक दुर्घटनाको संख्या १० हजार नाघेको छ। आव २०८०/८१ का दुई महिना (साउन-भदौ)मा मात्रै एक हजार ९०५ सडक दुर्घटना भइसकेका छन्।

प्रधानमन्त्रीले गरे भावी सुरक्षा रणनीतिबारे छलफल

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अनपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको छ।

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ।

सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्छ: हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरूले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन्।

के हो अनलाईन बालसुरक्षा ? (भिडियो सहित)

अनलाइन प्लेटफर्ममा बालबालिकाको सुरक्षाका लागि गैरकानुनी तथा हानीकारक सामग्रीको उपलब्धता न्यूनीकरण गर्दै त्यस्ता सामग्री माथिको पहुँच सीमित गर्नु इन्टरनेट सेवा प्रदायकको उद्देश्य हुनुपर्दछ।

अस्तव्यस्त यातायात र अक्षम सुरक्षा संयन्त्र

केही दिनदेखि सिंगै राजधानीको यातायात अस्तव्यस्त हुन पुगेको छ। यस्तो अवस्थाले विद्यार्थी, कर्मचारी, बिरामी मात्र हैन, विभिन्न अत्यावश्यक कामले हिँड्ने सर्वसाधारणसमेत प्रभावित बनेका छन्।

स्वास्थ्य संस्था सुरक्षा ऐन कार्यान्वयन नहुँदा असुरक्षित भए स्वास्थ्यकर्मी, कहाँ कसरी कुटिए ?

हेटौंडा, लमजुङपछि लगत्तै पोखरामा पनि डाक्टरमाथि आक्रमण भएपछि चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका हुन्।

गृहमन्त्रीको उपस्थितिमा कोशी प्रदेशको सुरक्षा सम्बन्धी छलफल जारी

कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सुरु भएको छ।

ब्राजिलमा भएको सुरक्षा कारबाहीमा ६ जना मारिए

ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा छ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

विश्वका ४ राष्ट्रद्वारा सुरक्षा परिषद् विस्तारको आह्वान

ब्राजिल, जर्मनी, भारत र जापानका विदेश मन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्।

ग्याङ फाइटपछि तीन टोलको संयुक्त बैठक, प्रहरीले सुरक्षा निगरानी बढाउन माग

धरान १५ मा दुई टोलका युवाहरूबिच ग्याङ फाइट र उपमेयरको घरमा ढुंगामुढाको घटनाले असुरक्षित महसुस गरेका स्थानीयबासीहरुले टोलमा प्रहरीको सुरक्षा गस्ती बढाउन माग गरेका छन्।

दुर्गममा पौने दुई लाख क्विन्टल खाद्यान्न पठाइने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ मा सहुलियत दरमा एक लाख ८० हजार क्विन्टल चामललगायत खाद्यान्न बिक्री–वितरण गर्ने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्