६ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेस लुम्बिनी प्रदेश महाधिवेशनः खाँण र गिरीबीच ‘बिरासत’ हाँक्ने लडाइँ

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रथम लुम्बिनी प्रदेश स्तरीय महाधिवेशन अन्तर्गत शनिबार भैरहवामा मतदान हुँदैछ। संस्थापन समूह र संस्थापन ईतर समूह प्रदेशको नेतृत्व लिनका लागि भरपुर कसरतमा छन्।

नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी

अर्का सभापति पदका प्रत्यासी बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा रहेका छन्।

नजिकिए देउवा–सिटौला

पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।

प्रदेश अधिवेशनको उद्घाटनमा नाराबाजी

सोही कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानु अहिलेको आवश्यकता भएको बताए।

कांग्रेस प्रदेश अधिवेशन: धनगढीमा चहलपहल, होटल भरिभराउ

प्रदेश अधिवेशनका लागि धनगढीमा ९ सय ८७ जना प्रतिनिधिहरु आएका छन्। त्यत्तिकै मात्रामा अन्य नेता तथा कार्यकर्ता पनि आएका छन्।

प्रदेश सभापतिमा घिमिरे र थापा भिड्ने

बिहीबार विराटनगरमा दिनभरको छलफलपछि संस्थापन र पौडेल–कोइराला दुबै समूहले आआफ्ना उम्मेदवार तय गरेका हुन्।

कांग्रेस जनताको साथी बन्नुपर्छः महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीलाई जनताको साथी बनाउनुपर्ने बताएका छन्।

प्रदेश १ को अधिवेशन उद्घाटन सत्र स्थगित

अधिवेशन उद्घाटनका लागि मञ्च, पण्डाल तयार पारिएको थियो। अधिवेशन प्रतिनिधिहरू, पत्रकार, पर्यवेक्षक, पार्टीका नेता, कार्यकर्ता र सर्वसाधारण उद्घाटन स्थलमा बाक्लै उपस्थित थिए।

नेतृत्व आफ्नो पक्षमा पार्न पदको लोभ देखाउँदै शीर्ष नेता

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवादेखि संस्थापन इतरबाट सभापतिका आकांक्षीहरू एकअर्कालाई आफ्नो पक्षमा पार्न कार्यवाहक सभापति र प्रधानमन्त्रीजस्ता पदको लोभ देखाउन लागि परेका छन्।

प्रदेशमा केन्द्रित कांग्रेस नेताः उम्मेदवार टुंग्याउन दुवै पक्षलाई कठिन

मुलुक संघीयतामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो। प्रदेशको परिणामले केन्द्रीय महाधिवेशन र नयाँ नेतृत्व चयनमा प्रभावित गर्ने भएकाले दुवै पक्षका नेताहरू टिम निर्माण गरेर प्रतिस्पर्धामा जुटेका हुन्।

कांग्रेस प्रदेश अधिवेशनः लाइन मिलाउन दौडधुप

चाकरीबाजले गरेको दौडधुपका कारण यहाँ नेताहरु पनि आफ्नो नजिकको मान्ने र त्यसले पार्टीलाई उधोगति तिर धकेलिरहेको उनको विश्लेषण छ।

गुटमै उम्मेदवार छान्न सकस

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाँकेको जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आइतबारदेखि सुरू हुने भनिए पनि आन्तरिक टीम व्यवस्थापनमा समस्या हुँदा केही पर ढकेलिएको छ।

कांग्रेस सुनसरीमा पुनः मतगणना माग गर्दै निर्वाचन समितिमा निवेदन

अधिकृत पौडेलका अनुसार केन्द्रीय निर्वाचन समितिसँग आवश्यक समन्वय गरेर मात्र पुनः मतगणनाबारे थप निर्णय लिइनेछ।

कांग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो।

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्