coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश सभापतिमा घिमिरे र थापा भिड्ने

नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्वव थापाले उम्मेदवारी दिने भएका छन्। बिहीबार विराटनगरमा दिनभरको छलफलपछि   संस्थापन र पौडेल–कोइराला दुबै समूहले आआफ्ना उम्मेदवार तय गरेका हुन्।

नेपाली कांग्रेसको प्रदेश अधिवेशनमा कृष्णप्रसाद सिटौला समूहका उद्वव थापालाई संस्थापन पक्षको सहयोगमा उमेदवार बनाउने र कोइराला–पौडेल समूहले गुरुराज घिमिरेलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका हुन्।

प्रकाशित: १६ मंसिर २०७८ १२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App