१९ असार २०८१ बुधबार
image/svg+xml

भवितव्य घटनामा परी ताप्लेजुङमा चालु आवमा ३१ जनाको मृत्यु

ताप्लेजुङमा चालु आर्थिक वर्षमा भवितव्य घटनामा परी ३१ जनाको मृत्यु भएको छ।

टिपरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भरतपुर महानगरपालिका वडा नम्बर ११ को वडा कार्यालय अगाडि मङ्गलवार दिउँसो दुई वटा मोटसाइकल जुधेर टिप्परमा ठोकिन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको हो।

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

दुई दर्जन फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।

अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते

अछामको चौरपाटी गाउँपालिका ५ लुगांस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मुगुका कैदीबन्दीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता कहिलेसम्म?

हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।

तनहुँमा जिप दुर्घटना : एकको मृत्यु, सात घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।

नक्कली रुपैयाँ कारोबार गर्ने पाँचजना सार्वजनिक

जिल्ला प्रहरी कार्यालय बाराले नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको छ।

मुगुमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्