४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बाल विवाह रोकथाम अभियान चलाउँदै किशाेरकिशोरी

जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्।

भ्रष्टाचारको भय

राजनीतिक दलका शीर्षनेताहरूले नै लोकतन्त्रको नाम जप्दै न्यायालयलाई नै प्रभावित पारेर आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकाले एकातिर मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएको छ भने न्यायालय बदनाम भएको छ।

कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।

म्यानपावर कम्पनीको ठगी नियन्त्रणमा विभाग अक्षम

सरकारी निकायको प्रत्यक्ष अनुगमनमा रहनुपर्ने म्यानपावर कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै कार्यालय रहने स्थान परिवर्तन गर्ने गरेका छन्।

भ्रष्टाचार नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

“सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवस मनाइरहेका छौँ ।

लागूऔषध नियन्त्रणमा निगरानी बढाउँदै प्रहरी

राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै जुम्लामा लागुऔषध कारोबार, ओसारपसार र सेवन गर्नेको संख्या बढेको पाइएको छ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीले पनि निकाल्यो बाँदर नियन्त्रण गर्न भन्दै रूख काट्ने सूचना

सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।

को-को जाँदैछन् विदेश बाँदर बन्ध्याकरण तालीममा ?

बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ।

रुख काटेको एक सातापछि रुख काट्ने अभियान सार्वजनिक गर्ने चलाख वडाध्यक्ष!

रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।

नेपाल व्याप्त भ्रष्टाचार हुने देशको सूचिमै

विश्वका देशमध्ये नेपालले ३५ अंक प्राप्त गरी १०८ ओं स्थानमा रहेकाे छ। याे गत वर्ष भन्दा १ नम्बर मात्रै बढी हाे।

कुष्ठरोगको नयाँँ संक्रमण बालबालिकामा बढी

बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।

६ महिनामा ३२ प्रतिशत पुँजीगत बजेट खर्च

संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ।

वीरेन्द्रनगरका होटलको खाना अस्वस्थ

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले होटलको स्तरीकरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्