२० आश्विन २०८१ आइतबार
image/svg+xml

फरार दुई अभियुक्त सर्लाहीबाट पक्राउ

प्रहरीले वेवारिसे अवस्थामा रहेको करिब ८० हजार रुपैयाँ बराबरको कपडा पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

सनम हत्या एवं सुन काण्डः लगानीकर्ता अग्रवाललाई धरौटीमा छाड्न आदेश

मोरङको उर्लाबारी नगरपालिकाका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी सम्बन्धी मुद्दाका अभियुक्त कालु, काले तथा किसन भनिने कृष्णगोपाल अग्रवाललाई अदालतले धरौटीमा छाड्न आदेश दिएको छ।

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

‘बाध्यता’ को जातक हत्यामा कम सजाय

२०७७ फागुन ७ मा गरिएको फैसलाको पूर्ण पाठ सर्वोच्चले हालै सार्वजनिक गरेको हो। सर्वोच्च अदालतले विवशतामा परी गरिएको जातक हत्यालाई अन्य हत्यासरह लिन नहुने ठहर गरेको छ ।

साढे ३३ किलो सुन तस्करी प्रकरण: निर्दोष प्रहरीको वृत्ति विकासमा ग्रहण

कुनै पनि तथ्य र प्रमाणविना प्रहरी अधिकारीलाई आरोपित गरेर प्रहरीको ‘कोभर्ट अप्रेसन’मा समेत बाधा पुर्‍याइएको भन्दै त्यसबेला पनि सो अनुसन्धान टोलीको आलोचना भएको थियो। नेपाल प्रहरीमा केही अब्बल प्रहरी अधिकारीभित्र पर्ने लोहनीको अप्रेसनमाथि प्रश्न उठाएर उनलाई पक्राउ गरी थुनामा पठाइएको थियो।

जीर्ण भवनबाटै कानूनी सेवा, भवन बनाउन माग

वर्षा लागेपछि सास्ती हुन्छ। सास्तीलाई झेल्दै अदालतको कामकाज गर्नुपर्छ। भवन पुरानो भईसकेको छ। जीर्ण भवनमै सेवा प्रवाह गर्नुपर्ने बाध्यता जिल्ला अदालत कास्कीको छ।

नवीन संघर्षको ‘माया रेलैमा’

राजु कार्कीको संगीत संयोजन रहेको गीतमा ‘सुख बिसाउने ठाउँ विदेशमा नभै स्वदेशमै भएकाले आफ्नै ठाउँमा रम्नुपर्ने’ जोडी मायालुबीचको प्रेमालाप सुन्न सकिन्छ। गत मंसिर यता आफ्नै शब्द र संगीतमा ‘गाउँघर छाडी आएँ (मारुनी), छातीमा देश बोकेको (स्वदेश गान) र ‘दिक्तेल बजारमा’ बोलको गीत बजारमा ल्याइसकेका नवीनले अर्को पूर्वेली लोकगीत सार्वजनिक गरेका हुन्।

ताप्लेजुङ जिल्ला अदालतद्वारा आव ७७/०७८ मा ७० प्रतिशत मुद्दा फर्छ्यौट

कूल ४ सय ५२ थान मुद्दामध्ये ३ सय १३ थान मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए। १ सय ३९ थान मुद्दा चालू आर्थिक वर्षका लागि जिम्मेवारी सरी आएको छ।

एसिडपीडित आरतीको दर्दः एसिड छ्याप्नेलाई सजाय, बेच्नेलाई सफाइ

जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रका अनुसार न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेका आरतीका पति सञ्जीवलाई कसुर ठहर गरेको हो। सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रै अर्को फैसला हुने उनले बताए।

सिन्धुलीमा ३५ प्रतिशत मात्रै मुद्दा फर्स्योट

न्यायपालिकाको पञ्चवर्षीय योजनाअनुसार वार्षिक कार्ययोजनामा फैसला गर्नुपर्ने लक्ष्य ६ सय २६ रहेकोमा झन्डै आधा कम मुद्दा मात्रै फर्स्योट भएको जिल्ला अदालत सिन्धुलीले जनाएको छ।

गोरखा जिल्ला अदालतमा दिनहुँ सम्बन्ध बिच्छेदका मुद्धा

निषेधाज्ञाको समयमा पनि २०७७ असारदेखि २०७८ असार सम्म तीन सय ५१ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको जिल्ला न्यायाधिश दिनबन्धु बरालले बताए।

अर्घाखाँची जिल्ला अदालत प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।

धादिङ अदालतमा ७ सय २५ मुद्दा फैसला हुन बाँकी

‘कोरोना भाइरसको संक्रमणका कारण जारी गरेको निषेधाज्ञाका कारण अन्य क्षेत्र जस्तै अदालतको नियमित सेवा समेत बन्द हुन पुग्यो,’ भण्डारीले भने, ‘सेवा बन्द हुदाँ जति संख्यामा मुद्दा दर्ता भएका छन् त्यसमा अपेक्षित परिणाम हासिल गर्न सकेनौँ, मुद्दाहरू प्रक्रियागत रूपमा नै छन्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्