१६ वैशाख २०८१ आइतबार
image/svg+xml

पूर्व राजालाई बस्नेतको चेतावनी: निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्नु

नेकपा (एमाले) का नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्न चेतावनी दिएका छन्।

पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई दसैँको टिका

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।

पूर्वराजा शाहलाई नेपालको चुनौतिः पार्टी खोलेर चुनाव लड्नुस्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौति दिएका छन्।

भक्तपुरमा गुन्जियो ‘राजा आऊ देश बचाउ’

पूर्वराजा दरबार स्क्वायरमा आउँदा राजा आऊ देश बचाउ भनेर नारा लगाइएको थियो। साथै राजतन्त्र जिन्दाबाद नारा पनि लगाइएको थियो। साथसाथै लोकतन्त्र मुर्दावाद पनि नारा गुन्जिएको थियो।

भक्तपुर पुगेका पूर्वराजालाई स्थानीयको भव्य स्वागत (फोटोफिचर)

पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर पुगेका छन्। शाह भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि पुगेका हुन्।

‘नक्कली शरणार्थी काण्डले गौरव र इज्जत लोप भयो’

पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जनभन्दा बढी नागरिक र समाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले भने: देशको दारुण दृश्य देख्दा आँखा रसाउँछ

आफ्नो भूभाग र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम र पसिना बगाउन पठाएर हाम्रो गौरव र इज्जत लोप भएको शाहले बताए।

मुलुकको अवस्था नफेरिएको देख्दा दुःख लाग्छ: पुर्वराजा ज्ञानेन्द्र शाह

शाहले थपे, ‘मलाई दुःख लाग्छ, यो लामो अवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितीमा छ, देशबासीको अवस्था सुधारौं, ब्यवस्था र पद्धति बसालौं, जनतालाई सुख शान्ति र समृद्धि दिऔं।’

ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई 'बढ्ता फुरफुर नगर' भनेपछि सम्बाद सचिवालयले दियो यस्तो जवाफ

‘ज्ञानेन्द्र शाहलाई भनिदिन्छु, बढ्ता फुरफुर नगर’। छोरा बुहारी अगाडि सारेर बढ्ता फुरफुर नगर ‘हामीले धेरै हिसाब-किताब नगरी तपाईंलाई छोडेका थियौं, त्यसको फेरि हिसाब-किताब गर्नु नपरोस्,’ ओलीको चेतावनी थियो।

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन्–सामाजिक संरचना च्यात्ने प्रयास भएको छ

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘अहिले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर अर्थात् लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको’ टिप्पणी गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र भन्छन, 'लोभ र लालच देखाएर सामाजिक संरचना च्यात्ने प्रयत्न भइरहेको छ'

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गरेका छन्।

विकृति विरुद्धको अभियानमा पूर्वराजाले उडाए परेवा

सोमबार अपरान्ह मेडिकल व्यवसायी दुर्गा प्रसाईंको विकृति विरुद्धको अभियानमा ढिला गरी पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित भए।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

आज बिहान पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा पूर्वराजा शाहको सचिवालयले एक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्।

राजासँगको भेटेपछि मिश्रले भनेः राजसंस्थाको पुनर्स्थापना दक्षिण एशियाकै दिर्घकालीन हितमा

उनले बिहीबार पूर्वराजा शाहसँग १५ वर्षपछिको प्रेमपूर्ण भेट भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्