३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

आज लोकतन्त्र दिवस

आज १७ औँ लोकतन्त्र दिवस ।देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि।सं। २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरेका थिए।जनता विजय भएको खुशीयालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो।

प्रकाशित: ११ वैशाख २०८० ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App