नेपालगन्जमा जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु, ३ आरोपी पक्राउ
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ।
इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
करिब एक अर्ब १५ करोड रुपैयाँ लागतमा निर्मित यो संरचना मूलतः अन्तर्राष्ट्रियस्तरका सभा–सम्मेलन आयोजना गर्ने उद्देश्यले निर्माण गरिएको हो।
सरकारको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची मध्ये बुँदा नं ४२ अनुसार एप बन्द गरिएको हाे।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तह र उच्च शिक्षाका विभिन्न तहमा भर्ना हुनुअघि सञ्चालन हुने ‘ब्रिज कोर्स‘ र प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपरेसन) कक्षामा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ।
आइतबारका लागि तय भएका कुवेत, दुबई र दोहाका उडानहरू रद्द भएका छन्।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आज अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेको उक्त सामान बरामद गरेको हो।
महोतरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् उज्ज्वलकुमार झाले मधेसलाई काठमाडौंसँग जोड्न चाहेको बताएका छन् ।
प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने सरकारको नीतिको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डमा क्रियाशील कर्मचारी युनियन भङ्ग भएको छ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जोगाउन आयोजित आन्दोलनमा भदौ २४ गतेको दोषीको खोजी भएको छ ।
सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
पक्राउ परेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको उपचारमा प्रभावकारी व्यवस्था गर्न अदालतले आदेश दिएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको १०० बुँदे कार्यसूची आफूले हालसम्म नहेरेको बताएका छन् ।
सरकारद्वारा स्वीकृत‘१०० कार्यसूची’ अन्तर्गत सुशासन, पारदर्शिता, सेवा प्रवाह सुधार, डिजिटल प्रणाली विस्तार, भ्रष्टाचार नियन्त्रण तथा विकास निर्माणलाई तीव्रता दिने विषयलाई प्राथमिकतामा राखिएको छ।
हाल नदीको धारभन्दा करिब २.५ किलोमिटर नेपालतर्फ नेपाल–भारत सीमा प्रवेशद्वार निर्माण गरिएको देखिएको छ।