१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

पूर्वराजा ज्ञानेन्द्रले लगाइदिए सर्वसाधारणलाई दसैँको टिका

फाइल तस्बिर

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टिका लगाइदिएका छन्।  

मङ्गलवार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टिका सर्वसाधारणलाइ लगाइदिएका हुन्। पूर्वराजा शाहको हातबाट टिका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरूको लाइन रहेको छ। त्यस अवसरमा उनको हातबाट टिका ग्रहण गर्ने सर्वसाधरणको भीड लागेको थियो।  

पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टिका लगाउँदै आएका छन्।  

प्रकाशित: ७ कार्तिक २०८० ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App