३० वैशाख २०८१ आइतबार
image/svg+xml

पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

जानकी मन्दिरमा पूर्वराजालाई स्वागत गर्नका लागि रातो कार्पेट ओछ्याइएको थियो सो अवसरमा मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए।

राजाले गराएको नगर चुनाव

चन्दलाई हटाएर राजाले फेरि सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाए। त्यसले आन्दोलन मथर हुनुको साटो झन बढ्दै गएपछि राजा फेरि शेरबहादुर देउवालाई २०६१ जेठमा प्रधानमन्त्री नियुक्त गरे। देउवा नेतृत्वको पार्टीले त्यसलाई स्वागत गर्‍यो भने पाँच दलसँग आन्दोलनमा रहेको नेकपा एमाले पनि सरकारमा जान हतारियो।

मन्दिरको जग्गा हडप्ने ३१ विरुद्ध मुद्दा

तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा, खरिदारसमेत गरी ३१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

प्रजातन्त्र अनुदान होइनः पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले ७२औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा शुक्रबार शुभकामना वक्तव्य जारी गर्दै प्रजातन्त्र कसैले कसैलाई दिने दान, अनुदान नभएको बताएका छन्।

पूर्वराजा ज्ञानेन्द्रलाई चुनाव लडेर शासन गर्न देउवाकाे चुनौती

उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाबिरुद्ध नलाग्न चेतावनी दिए।

पूर्वराजाको अभिव्यक्तिप्रति बाबुरामको अक्रोशः भ्रमको खेती नगरौं, चुपचाप गणतन्त्रलाई स्विकारेर बस्नु

भट्टराईले ट्वीटरमा पूर्वराजाको सन्देशसहितको भिडियो साझा गर्दै भ्रमको खेती भएको र देशलाई पुन:द्वन्द्वमा धकेल्ने उद्देश्यको भएको बताएका छन्। उनले पूर्व राजालाई जनताप्रति अलिकति जिम्मेवारीवोध भए चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुने सुझाव समेत दिएका छन्।

राजसंस्था बिनाको प्रजातन्त्र सान्दर्भिक हुँदैन: पूर्वराजा ज्ञानेन्द्र

उनले नेपालको राजनीति गुट उपगुटमा अल्झिएको टिप्पणी गरेका छन्। 'हाम्रो समाज सनातनिक आदर्श र पुख्यौली पौरखबाट पृथक छैन। तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेनन्,' उनले सन्देशमा भनेका छन्।

बार-बेन्च विवाद

जुन दिन प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त गरियो, त्यसैबेलादेखि प्रधानन्यायाधीश र न्यायाधीशमा शक्तिमोह सुरु भएको हो।

पूर्व राजा ज्ञानेन्द्रद्वारा देशको अवस्थाप्रति चिन्ता व्यक्त

अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभमा छौं तर देश तथा देश बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं।’ उनले भनेका छन्।

‘पूर्वीय दर्शन र सनातनी संस्कारमा बाह्य दबाब र प्रभाव’

भारतको हरिद्वारमा चलिरहेको कुम्भ मेलामा सहभागी हुन आइतबार त्यहाँ पुगेका शाहले मेलालाई सम्बोधन गर्दै धर्म बचाउनुपर्ने र संस्कृतिको रक्षा गर्नुपर्ने बताएका हुन्।

पूर्व राजा ज्ञानेन्द्र र रानी काेमलले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल

पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्य लक्ष्मी शाहले नाचेको दुर्लभ भिडियो फुटेज सामाजि सञ्जालमा भाइरल बनेको छ।

निषेधको राजनीति सुरु गरियो : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीति सुरु गरिएको भन्दै यसबाट मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा सन्देशमा भनेका छन्, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुन्छ । निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्