मानव बेचबिखन नियन्त्रणमा सामाजिक सञ्जालको चुनौती
मानव बेचबिखन नियन्त्रणमा सामाजिक सञ्जाल चुनौतीका रूपमा देखिएको छ।
मानव बेचबिखन नियन्त्रणमा सामाजिक सञ्जाल चुनौतीका रूपमा देखिएको छ।
जुम्लाको कनकासुन्दरी– ६ का दलित सञ्जालमा आबद्व किशोरी बाल विवाह रोकथाम तथा नियन्त्रणमा अग्रसर देखिएका छन्।
राजनीतिक दलका शीर्षनेताहरूले नै लोकतन्त्रको नाम जप्दै न्यायालयलाई नै प्रभावित पारेर आफ्नो राजनीतिक र निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकाले एकातिर मुलुकमा भ्रष्टाचारले प्रश्रय पाएको छ भने न्यायालय बदनाम भएको छ।
परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ।
सरकारी निकायको प्रत्यक्ष अनुगमनमा रहनुपर्ने म्यानपावर कम्पनीले सर्वसाधारणलाई ठगी गर्दै कार्यालय रहने स्थान परिवर्तन गर्ने गरेका छन्।
“सुधारौँ सोच, संस्कार र व्यवहार : नियन्त्रण हुन्छ भ्रष्टाचार” भन्ने नाराका साथ आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवस मनाइरहेका छौँ ।
राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै जुम्लामा लागुऔषध कारोबार, ओसारपसार र सेवन गर्नेको संख्या बढेको पाइएको छ।
नेपालले आर्थिक अपराध नियन्त्रण गर्ने कानुनी आधार तयार गरेको छ।
सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिकाको वडा नम्बर ३ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै निजी जग्गाका रूख काट्न सूचना निकालेको छ।
बाँदर नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी अध्ययन तथा अवलोकन गर्ने नाममा आगामी फागुनको पहिलो साता सांसद तथा कर्मचारीहरूको एउटा ठूलो टोली भारत भ्रमण गर्न लागेको छ।
रुख कटान भइसकेपछि बल्ल वडा कार्यालयले वडाध्यक्षकै हस्ताक्षरमा रुख काट्ने अभियान चलाउनु भन्दै आव्हान गरेको खुलेको हो।
विश्वका देशमध्ये नेपालले ३५ अंक प्राप्त गरी १०८ ओं स्थानमा रहेकाे छ। याे गत वर्ष भन्दा १ नम्बर मात्रै बढी हाे।
बालबालिकामा कुष्ठरोग लाग्ने दर बढेको नेपाल कुष्ठरोेग नियन्त्रण तथा कुष्ठरोग अपांगता व्यवस्थापन शाखाले जनाएको छ।
संघीय सरकारअन्तर्गत रहेका बाँकेका सरकारी कार्यालयको चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा पुँजीगत बजेट ३२ प्रतिशत मात्रै भएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले होटलको स्तरीकरण गरेको छ।