२३ आश्विन २०८१ बुधबार
image/svg+xml

बजेटमा कर्णाली सरकारको हेलचेक्र्याइँ

गत आर्थिक वर्षमा शिक्षा विकास निर्देशनालय मार्फत छात्रवृत्तीमा विद्यार्थी पढ्न पठाएको थियो। तर, आफैले कार्यविधि बनाएर सुरु गरेको छात्रावृत्तिकार्यक्रम एक वर्षमै सम्झौताविपरीत रोकेपछि विद्यार्थीहरूको विचल्ली भएको हो।

चित्त बुझेन भने गठबन्धन फेरिन्छ, नयाँ सरकार बन्छ: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन्।

सरकार सत्ता टिकाउने काममा लागि परेको छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गरेका छन।

बाढी, पहिरो र सडक दुर्घटनाप्रति सांसद्ले गराए सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको आकस्मिक समयमा बाढी, पहिरो र सडक दुर्घटनाका कारण मुत्यु हुनेको सङ्ख्या बढिरहेका विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ।

रूसी सेनामा नेपाली युवा भर्तीबारे सरकारको ध्यान गएको छः प्रधानमन्त्री दाहाल

‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ,’ उनले भने, 'रूसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ। '

संसद्प्रति सरकार किन अनुदार?

संसद् जनप्रतिनिधिमूलक संस्था हो। सरकार संसद्प्रति र संसद् जनताप्रति जवाफदेही हुनुपर्छ। तर सरकारले संसद्लाई सहयोग नगर्दा संसदीय कामहरू प्रभावित हुँदै आएको विगत छ।

जब लाग्छ बर्खा तब तात्छन् ठेकेदार

संघीय सरकारले आयोजनाको ठेक्का सम्झौता गरेकाले निर्माण व्यवसायीले स्थानीय सरकारलाई नटेर्दा सडक जीर्ण बन्दै गएको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदी बताउँछन्।

सरकारको निर्णयविरुद्ध चलाउने सर्वोच्चमा

चलाउनेले बुधबार यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। आफूमाथि भएको सांघातिक आक्रमण गर्ने गुण्डाहरूलाई सत्ताको आडमा सत्ताको दुरूपयोग गरी सरकारलेनै प्राज्ञिक स्वतन्त्रताको हत्या गर्न खोजेको भन्दै उपप्राध्यापक चलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेको बताए।

सरकार महँगो मूल्य तिरेर राहदानी खरिद गर्नुपर्ने चापमा छ: मन्त्री साउद

परराष्ट्र मन्त्री नारायणप्रसाद साउदले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले सरकारलाई महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

पहिचान पक्षधर र सरकारवीच वार्ता जारी

प्रदेश सरकार र कोशी नामाकरण खारेजीको माग राख्दै आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ। आज विराटनगर स्थित विग होटलमा पहिचान पक्षधर नेताहरू र सरकारीवार्ता टोलिवीच वार्ता सुरू भएको हो।

कांग्रेस-एमालेलाई दबाबमा राख्न समाजवादी मोर्चा

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहितको प्रत्यक्ष सहभागितामा बन्ने समाजवादी मोर्चा वैकल्पिक शक्ति निर्माणमा केन्द्रित हुने भएको छ।

संघीय बजेटको प्रभाव स्थानीय तहमा: चालु वर्षभन्दा आगामी वर्षको बजेट खुम्चिँदै

चालु बजेट एक अर्ब २४ करोड ४९ लाख १३ हजार रूपैयाँ बजेट भएको कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षमा घटाएर बजेट ल्याउने तयारी भएको छ।

प्रधानन्यायाधीश एक्लै चल्ने प्रवृत्ति गलत

आठ महिनाको लामो प्रतीक्षापछि शुक्रबार हरिकृष्ण कार्की सर्वोच्च अदालतको ३० औं प्रधानन्यायाधीशका रूपमा नियुक्त भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्