झण्डै शताब्दी अवस्था हेरेर बनाईएको ताप्लेजुङ कारागारको कथा
करिब शताब्दी अघिको सोच र त्यहिँ आधारमा बनाईएका संरचना २०७८ सालसम्म आईपुग्दा धेरै साँघुरो र कमजोर बनेपनि अर्को बिकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नु परेको छ।
करिब शताब्दी अघिको सोच र त्यहिँ आधारमा बनाईएका संरचना २०७८ सालसम्म आईपुग्दा धेरै साँघुरो र कमजोर बनेपनि अर्को बिकल्प नहुँदा यहाँका कैदीबन्दीलाई कोचाकोच गरेर राख्नु परेको छ।
आयोगका पदाधिकारी नियुक्ति भएसँगै आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको प्रमुख दायित्व नयाँ शिक्षक स्थायी दरबन्दीमा विज्ञापन खुलाउनु रहेको छ। अध्यक्ष रेग्मीले आयोग एक वर्षयता पदाधिकारीविहीन अवस्थामा रहेकाले थुप्रै पुराना काम बाँकी रहेको कारण समग्र विद्यालय शिक्षालाई नै नकारात्मक असर परिरहेको बताउँछन्।
चालु वर्षको बजेटमा मिनी ग्रेटवालनिर्माणका लागि गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले ४ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।
प्रहरी प्रधान कार्यालयले गरेको तयारी भने सहज छैन। प्रदेश प्रहरी कार्यालयमा डिआइजी रहने भन्ने ऐनमा उल्लेख गरिएको छ। सोहीअनुसार डिआइजीहरू कार्यरत रहेका थिए।
सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी इन हर्टिकल्चरका आन्दोलनरत विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन्।
प्रहरीको कारागारभित्र रहेका कैदीबन्दीहरुका लागि पनि पुस्तकालयको व्यवस्था गरेको सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ, तर भक्तपुरस्थित महानगरीय प्रहरी वृत जगाती भक्तपुरले कैदीबन्दीका लागि पुस्तकालयको व्यवस्था मिलाएको छ।
पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि संघर्ष समितिले माग गरेको छ।
टीकापुर नगरपालिका–१ वनगाउँका बासिन्दाले आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। उनीहरुले वडा विभाजनको विषयमा असहमति जनाउँदै तालाबन्दी गरेका हुन्।
रौतहटको वृन्दावन नगरपालिकाको कार्यालयमा महिला अधिकारकर्मीहरुले तालाबन्दी गरेका छन् ।
लामो समयको बन्दाबन्दीले जनजीवन उकुसमुकुस भईरहँदा आर्थिक हिसाबले बिपन्न समुदायका जनमासमा दिग्दारी सुरु भएको छ। बिशेष गरि बिपन्न समुदायका अभिभावकलाई मानसिक दबाब सुरु भएपछि उनीहरु छटपटीमा भएका हुन्। दिनभरको मजदुरी वा दैनिक ज्यालादारीले घर धानेकाहरुको घरमा चुलो बल्न छाडेपछि सकसले सीमा नाघेको हो। विपदका समयमा जहिले पनि पीडितलाई नै पीडा थपिने गरेको हुन्छ।
शिक्षक व्यवस्थापन समन्वय शाखाले शिक्षक दरबन्दी(मिलान तथा व्यवस्थापन) कार्यविधि २०७६ अनुसार शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्य भइरहेको जनाउँदै सो काममा सहयोग नगर्ने स्थानीय तहमा रहेका शिक्षकहरुको तलब भत्ता लगायतको सुविधा निकासा नहुने जनाएको हो।
सर्वोच्चले ‘अर्थ मन्त्रालयले आर्थिक ऐन बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु’ मंगलबारको आदेशमा भनेको छ। अधिवक्ता सिर्जना अधिकारीलगायतले बन्दाबन्दीको समयको करमा जरिबाना नगर्न माग गर्दै रिट निवेदन दर्ता गरेकी थिइन्।
निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकअर्कामाथि गरेको कारबाही विधानसम्मत नदेखिएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेको छ।
कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। रेडक्रस बैतडीले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दी, २० जना सुरक्षाकर्मी र ८ जना कारागारका कर्मचारीलाई मास्क वितरण गरिएको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले केपी ओलीविरुद्ध केन्द्रदेखि प्रदेशसम्म मोर्चाबन्दी गरेका छन्।