४ असार २०८१ मंगलबार
image/svg+xml

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ, नवलपुरको भने कायमै

मंगलबार ३ नम्बर बेन्जको इजलासमा परेका उनले जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासबाट सफाइ पाएको मिन बहादुर कुवेरले जानकारी दिए।

नाबालिका बलात्कार कसुरमा १२ वर्ष जेल सजाय

नाबालिकालाई बलात्कार गरेको कसुर जिल्ला अदालत बागलुङले एक पुरुषलाई १२ वर्ष सजाय फैसला गरेको छ।

सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा, सुनवाई अर्को विहिबार हुने

बिहीबार उच्च अदालत पाटनको न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

बालिका बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

सुन्दरहरैँचा नगरपालिकाकी १४ वर्षीया २ जना बालिकालाई हाटेलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार बहस

बलात्कार हुँदा त महिलाको योनीलगायत शरीरका अन्य भागमा समेत घाउचोट लागेको वा शरीरमा लगाएको कपडा च्यातिएको हुनुपर्छ। किनभने त्यहाँ भौतिक द्वन्द्व भएको हुन्छ। बालिका हो भने कन्याजाली फाटेको, क्षतविक्षत भएको वा यौनाङ्गबाट रक्तश्राव भएको प्रमाणहरू भेटिनुपर्छ। महिलाको योनी, शरीर वा वारदात स्थलमा पुरुष विर्यको अंश भेटिनुपर्छ।

सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ,पक्राउ पर्नेमा ५ जना १७ वर्ष मुनिका बालक

रुपन्देहीमा किशोरी बलात्कारको आरोपमा ९ जना पक्राउ परेका छन। दुई जना किशोरीलाइ सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ९ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो।

महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका इन्सपेक्टर थुनामा

महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर ढुंगानालाई मंगलबार थुनामा पठाएको हो।

बलात्कारपछि हत्या गरेको आरोपमा एक पक्राउ

महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।

आफ्नै कामदार किशोरीमाथि बलात्कार

बैतडी सिगास गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे बस्ने बर्ष ४९ को टेकबहादुर चन्दलालाई पक्राउ गरेको हो।

बालिका बलात्कार आरोपमा पक्राउ

कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं ३ घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं २ मगरगाउँ बस्ने बर्ष ४० को राजु नेपालीलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

एकै रात दुई सामूहिक बलात्कार

विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा बिहीबार राति सामूहिक बलात्कारका २ वटा घटना भएका छन्। विराटनगरमा युवती र जहदामा महिला सामूहिक बलात्कारमा परेका हुन्।

एकैरात मोरङमा दुई सामूहिक बलात्कारका घटना

विराटनगर–१४ जतुवास्थित नहरमा ५ जनाको समूहले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

‘कुन दिन हामीलाई पनि मार्ने हुन्’

दलित किशोरीको बलात्कारपछि भएको हत्याको घटनालाई प्रहरीले गम्भीर रूपमा नलिँदा पीडित परिवार भने असुरक्षा महसुस गरिरहेको छ।

चार वर्षीया बालिकाको बलात्कारपछि हत्या, ३ जना पक्राउ

चार वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको घटनामा आरोपीको रुपमा प्रहरीले वीरगन्जबाट एक नाबालकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्