१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
पुष्पा घिमिरे


पुष्पा घिमिरेका लेखहरु :

भारतीय अनुदानको भय त्रास

तथ्य र सत्यसहितको आलोचनाभन्दा नियोजितरूपमा सत्तोसरापको परिपाटी विकास भइरहेको छ। देशमा बौद्धिक समुदायले जे जसरी सर्वसाधारणमा जागरण ल्याउनुपर्ने हो त्यसको विपरित स्वार्थको सिद्धान्तअनुसार चल्दा सही दृष्टिकोण विकास हुन सकिरहेको छैन।

भारतको प्रगति र हामी दक्षिण एशियाली

दक्षिण एशियाको सबैभन्दा ठूलो चुनौती देशहरूभित्रको आन्तरिक समस्या र एकापसबीचको द्वन्द्व नै हो। विशेषगरी भारत र पाकिस्तानबीचको द्वन्द्वले यो क्षेत्रको प्रगतिलाई नै बाधा पुर्‍याउने गरेको छ।

लैंगिक हिंसाविरुद्ध नयाँ रणनीति

घर खर्च चलाउन मजदूरीको काम समेत सुरु गरेकी उनको विदेशका श्रीमान्को भिडियो सान्त्वना र दिनरातको आफ्नै मेहनतले जीवन जसोतसो चलिरहेको हुन्छ।

लिंगभेदको भाष्य

निश्चितरूपमा लिंगभेद आजको मानव समाजको एउटा विरूप यथार्थ हो। जसको वरिपरि वर्तमान विश्व व्यवस्था घुमिरहेको प्रतीत हुन्छ।

लैंगिक हिंसाको धार्मिक स्रोत

करिब १ सय वर्षअघिसम्म सती प्रथाले गाँजेको हाम्रो सामाजिक सांस्कृतिक इतिहास आफैँमा लिंगभेदी छ। त्यसका लागि कुनै तथ्य प्रमाण खोजिरहन पर्दैन।

बलात्कार बहस

बलात्कार हुँदा त महिलाको योनीलगायत शरीरका अन्य भागमा समेत घाउचोट लागेको वा शरीरमा लगाएको कपडा च्यातिएको हुनुपर्छ। किनभने त्यहाँ भौतिक द्वन्द्व भएको हुन्छ। बालिका हो भने कन्याजाली फाटेको, क्षतविक्षत भएको वा यौनाङ्गबाट रक्तश्राव भएको प्रमाणहरू भेटिनुपर्छ। महिलाको योनी, शरीर वा वारदात स्थलमा पुरुष विर्यको अंश भेटिनुपर्छ।

लैंगिक हिंसा र नियन्त्रणका प्रयास

समाजमा छोरा हुर्कँदै मैमत्त हुन्छन्। तर छोरीहरू हरपल कथित सुसंस्कार र संस्कृतिको अर्ती उपदेशले थिचिन्छन्। अधिकांश लैंगिक हिंसाका पीडक छोरा हुन्छन्। बन्देज छोरीमाथि लाग्छ। हिंस्रक छोराहरू छन्। अनुशासनको साङ्लोले छोरीहरू बाँधिन्छन्।

‘एलोप्याथीमा नभएको औषधि आयुर्वेदमा छ’

नेपाल भ्रमण गरिसकेपछि घर (भैरहवा) फर्किएर आफूले बनाएको औषधि बिरामीलाई खुवाएँ। बुटवल टुडेका पत्रकार दीपक घिमिरे, जो कोरोनाबाट संक्रमित थिए, उनलाई मैले बनाएको औषधि खुवाएँ। औषधि सेवन गर्नेबित्तिकै उनको स्वास्थ्यमा सुधार आउन थाल्यो।

शिक्षाको अधिकार र स्थानीय सरकार

शिक्षा व्यक्तिको सामथ्र्य बढाउने तथा असमानताहरू सम्बोधन गर्ने सबैभन्दा महत्वपूर्ण साधन हो। शिक्षाको पहुँच र गुणात्मक शिक्षाको सुनिश्चितताले प्रत्येक व्यक्तिले उनीहरूको वास्तविक स्वतन्त्रता, उक्त स्वतन्त्रतालाई वास्तविक रूपमा उपभोग गर्न सक्ने सामथ्र्यको विकास गर्न सक्छ।

स्थानीय तहका चुनौती र निकास

कर्मचारीहरू स्थानीय तहमा जान नचाहेको वा पुगेर पनि किन प्रभावकारीरूपमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्ने विषयमा गहिरिएर हेर्दा मूलतः कर्मचारीहरूले आफ्नो पेशागत वृत्ति, व्यक्तिगत विकास तथा अन्य आकर्षण र प्रेरणाका स्रोतहरू खासै देखेका छैनन् । यी विषयलाई सम्बोधन नगरी संघीय सरकारअन्तर्गतको सामान्य प्रशासन मन्त्रालय भने प्रतिक्रियात्मक देखिएको अवस्था छ ।

जंकफुड र स्वास्थ्य

'आजैदेखि हाई क्यालोरी डाइट कम नगर्ने हो भने जवानीमै लौरोको सहाराले हिँड्नुपर्ने अवस्था आउन सक्छ'– आफ्नो क्लिनिकमा जँचाउन आएकी ९० केजी तौल भएकी एक अविवाहित युवतीलाई एक जना मधुमेह तथा थाइरोइड विशेषज्ञले चेतावनी दिँदै थिए। चाउमिन, मोःमो र पिज्जाकी पारखी ती य

कामचलाउ पोषणनीति

हाम्रा अघिल्तिर विभिन्न प्रकारका खानेकुरा हुन्छन्। तर, ती खानेकुरामा रहेका पौष्टिक तत्व र तिनको मात्रासम्बन्धी सामान्य ज्ञान नहुँदा धेरै मान्छे असन्तुलित खानाकै कारण सृजित विभिन्नखाले रोगका सिकार हुनेगर्छन्। यस्तो अज्ञानताबाट विशेषगरी बालबालिका कुपोषित हु

सेलाएका नर्सिङ मुद्दा

नेपालमा नर्सिङको ऐतिहासिक विकासक्रम त्यति सुखद छैन। २०३० को दशकसम्म पनि समाजमा नर्सिङ पेसालाई सकारात्मक नजरले हेरिन्नथ्यो। यसलाई असहाय, बिधवा तथा गरिव, दुःखी महिलाले मात्र गर्ने पेसाको रूपमा लिइन्थ्यो।विरामीको सेवा र स्याहारमा केन्द्रित हुनुपर्ने यो पेसाल

महिला र समानताको मुद्दा

महिलाको समान अधिकारको मुद्दा सर्वप्रथम ८ मार्च सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न श्रमिक महिलाहरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनमार्फत् उठाइएको थियो। तत्कालीन जर्मन महिला नेतृ क्लारा जेटकिनको नेतृत्वमा 'समान कामको समान ज्याला, समान रोजगार र समान अवसर'

महिला हिंसाविरुद्ध तदारुकता

हाम्रो समाजमा मानव सभ्यताको प्रारम्भकालदेखि नै लैंगिक विभेदका आधारमा महिलामाथि उत्पीडन रहँदै आएको छ। र, यो पनि यथार्थ हो कि महिलामाथि हुने त्यस प्रकारका विभेद र अत्याचारविरुद्ध इतिहासका विभिन्न कालखण्डमा समाजकै सचेत वर्गको पहल र नेतृत्वमा विभिन्न संघर्ष र

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्