१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

आफ्नै कामदार किशोरीमाथि बलात्कार

आफनै घरमा काम गर्ने कामदार किशोरीमाथि बलात्कार गरेको आरोपमा बुधबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

बैतडी सिगास गाँउपालिका वडा नं. ५ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे बस्ने बर्ष ४९ को टेकबहादुर चन्दलालाई पक्राउ गरेको हो। 

आफ्नै घरमा काम गर्ने बर्ष १९ की किशोरीलाई जबरजस्ती करणी गरेको कसुरमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। निजमाथि थप अनुसन्धान कार्य भइरहेको परिसकार सूचना अधिकृत राजु पाण्डेले बताए।

प्रकाशित: १२ आश्विन २०७९ १०:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App