२० वैशाख २०८३ आइतबार
image/svg+xml

राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना एकैपटक पदमुक्त हुने

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले चालेको यो कदमसँगै राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुने भएका छन्।

इरान युद्धको दुई महिना : विश्वमा मन्दी, चीन र रूसलाई फाइदा

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रमुख अर्थशास्त्री पियरे-ओलिभियर गोरिन्हासले द्वन्द्व जारी रह्यो र तेलको मूल्य उच्च रह्यो भने विश्वव्यापी आर्थिक वृद्धि लगभग २ प्रतिशतमा झर्न सक्ने चेतावनी दिएका छन्।

पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ।

स्रष्टा तथा सञ्चारकर्मी सापकोटालाई ‘बी डी त्यागी प्रतिभा सम्मान’

साहित्यकार तथा सञ्चारकर्मी प्रदीप सापकोटालाई ‘बी डी त्यागी प्रतिभा सम्मान’ अर्पिएकाे छ।

सरकारले गर्ने गल्ती, कमजोरीमा युवाले औँला ठड्याउनुपर्छ : बिजुक्छेँ

अध्यक्ष बिजुक्छेँले वर्तमान समयमा आलोचनात्मक दृष्टिकोण राख्ने व्यक्ति घट्दै गएकामा चिन्ता व्यक्त गर्दै युवामा आलोचनात्मक दृष्टिकोणको भावना बढाउनुपर्ने खाँचो रहेको बताए।

विदेश छाेडी आफ्नै गाउँमा बाख्रापालन

रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालन व्यवसाय सञ्चालन गरेकी छन्।

स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण सञ्चारकर्मी, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिएका छन्।

पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनुपर्दछ : राष्ट्रपति पोडेल

आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

नेपाल आर्मी राजन रोकाया र जुम्लाकी सुनमाया बुढाले चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा शनिबार पहिलो भएका छन्।

दसौं प्रधानमन्त्री कप एनभिए भलिबल लिग: रुकुम पश्चिम र पुलिस च्याम्पियन

लिगमा बेहोरेको हारको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दसौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन्।

तरहरा कविता प्रतियोगिताः मोरङका विशाल साह प्रथम

इटहरीमा आयोजित दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्