२५ पुस २०८१ बिहीबार
image/svg+xml

राजपाको आन्दोलनले मतदाता अन्योलमा

मधेस केन्द्रित दल दुई धारमा छन्, एउटा धार चुनावमा सहभागी हुने क्रममा छ भने अर्को धार चुनाव छोडेर आन्दोलनमा छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरमका अध्यक्ष पहिलो चरणको चुनावमा सहभागी भएपछि मोर्चामा चिरा पर्यो ।

फोरमको तयारी तीव्र, राजपा 'अन्योल' मा

उपेन्द्र यादव नेतृत्वको संघीय फोरम नेपाल तथा विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले मोरङमा स्थानीय तह चुनावको व्यापक तयारी गरिसके पनि राष्ट्रिय जनता पार्टी (राजपा) भने 'पर्ख र हेर' को रणनीतिमा छ।

प्रधानमन्त्रीको राजीनामाले अन्योल बढ्यो : एमाले

प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामापछि दोस्रो चरणको स्थानीय चुनावबारे अन्योल बढेको निष्कर्ष निकालेको छ।

स्थानीय तहको फेरबदलले अन्योल

चुनाव प्रचारमा लागिसकेका कार्यकर्ता तथा नेताहरु स्थानीय तह फेर वदलले अन्योलमा परेका छन् । उमेदवारी दर्ता गर्ने समयमा जिल्लाको संरचनामा परिवर्तन भएपछि नेता कार्यकर्ता अन्योलमा परेका हुन् ।

महाभियोग प्रस्ताव प्रकरणले सरकार अन्योलमा

सर्वोच्चको आदेशपछि प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष, कांग्रेस सभापतिबीच भएको छलफल बिना निष्कर्ष टुंगोमा पुगेको छ।

उम्मेदवारी दर्ता गर्न अन्योल

जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलले उम्मेदवारी दर्ता गर्ने दिनको अघिल्लो साँझसम्म स्थानीय तह निर्वाचनका लागि उम्मेदवार तय गर्न सकेका छैनन्।

‘अन्योल नहुनु, सुरक्षा तयारी गर्नू’

गृहमन्त्री विमलेन्द्र निधि निर्वाचन सुरक्षाको विपक्षमा उभिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं सुरक्षा अवस्थाबारे जानकारी लिन सक्रिय भएका छन्। उपप्रधानमन्त्रीको वरीयता विवाद चुलिएसँगै निधिसँग दूरी बढेपछि प्रधानमन्त्री सचिवालय आफैंले सुरक्षा संगठनबाट सुरक्षा अवस्थाबारे दैनिक जानकारी लिँदै आएको छ ।

जनप्रतिनिधिको सुविधाबारे अन्योल

स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिलाई कस्तो सेवासुविधा दिने भन्ने विषयमा सरकार अन्योलमा छ। स्थानीय तह निर्वाचनपछि निर्वाचित हुने ३६ हजार ६ सय ३९ पदाधिकारीको सेवासुविधासम्बन्धी व्यवस्था यकिन नहुँदा स्थानीय तहका पदाधिकारीको पारिश्रमिकसम्बन्धी कानुनसमेत बनेको छैन।

अन्योल र पीडाका तीन दशक

पश्चिम सेती परियोजना बेला–बेला चर्चामा आइरहन्छ। सात सय ५० मेगावाटको 'मेगा प्रोजेक्ट' भएकाले पनि यो परियोजनामा सबैको ध्यान जाने गर्छ। पहिलो कारण, ऊर्जा संकट खेपिरहेको मुलुकमा यस्तो परियोजना निर्माणले लोडसेडिङ हटाउन सक्छ भन्ने अपेक्षा राखिन्छ।

सीमा र संख्या यकिन नहुँदा अन्योल

दुई दशकपछि स्थानीय तहको चुनाव हुने भएपछि गाउँ–गाउँमा चुनावी चर्चा–परिचर्चा सुरु भएको छ। सहर, गाउँ र चोक–चोकमा चुनावी चर्चा भइरहे पनि स्थानीय तह पुनः संरचनाको खाका नआउँदा जिल्ला निर्वाचन कार्यालय भने अन्योलमै छ।

स्थानीय तहको चुनावः सीमा र संख्या यकिन नहुँदा अन्योल

दुई दशकपछि स्थानीय तहको चुनाव हुने भएपछि गाउँ–गाउँमा चुनावी चर्चा–परिचर्चा सुरु भएको छ । सहर, गाउँ र चोक–चोकमा चुनावी चर्चा भइरहे पनि स्थानीय तह पुनर्संरचनाको खाका नआउँदा निर्वाचन कार्यालय भने अन्योलमै छ।

इमर्जिङ कपको मिति तय, डिपिएल अन्योलमा

नेपाली राष्ट्रिय टोलीले टेस्ट खेल्ने एसियाका चार देशका युवा टोलीसँग प्रतिस्पर्धाको मौका पाउने एसिसी इमर्जिङ नेसन्स कप अर्को महिना बंगलादेशको ढाकामा हुने भएको छ। एसियाली क्रिकेट परिषद् (एसिसी) को कार्यक्रमअनुसार प्रतियोगिता मार्च २५ देखि अप्रिल ५ (चैत १२ देखि २३ गते) सम्म हुनेछ।

एसएलसी परीक्षाको अन्योल

शिक्षा ऐन २०२८ को आठौँ संशोधनपश्चात् सबैभन्दा धेरै सोधिएको प्रश्न अब एसएलसी परीक्षा हुन्छ कि हुँदैन भन्ने थियो र त्यो आजका दिनसम्म पनि उत्तिकै मात्रामा सोधिने गरेको छ। किनकि १९९० सालदेखि सञ्चालनमा ल्याइएको एसएलसी परीक्षाले आममानिसमा एउटा गज्जबको छाप बसालिसकेको छ।

व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा

महिनाको सुरुवातदेखि नै थालनीगर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ। निकै लामो प्रयास र ठूलो लगानीमा तयार गरिएको अनलाइन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाई दिन थालेका छन्।

न्यायाधीश नियुक्ति अन्योलमा

उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न केही दिनदेखि लगातार बसेको न्यायपरिषद्को बैठक बिहीबार बिनानिष्कर्ष सकिएको छ। परिषद्ले निर्णय लिन नसकेपछि न्यायाधीश नियुक्ति अन्योलमा परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्