९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

खतराको घन्टी बजिसकेको छ

कोरोना भाइरसका कारण नेपालका ६ सयले अकालमा मृत्यु वरण गरेका छन्। १ लाख भन्दा बढी संक्रमित भइसकेका छन्। यो क्रम जारी छ र नियन्त्रणको आशा सुदूर क्षितिजमा पनि देखिएको छैन।

निको भएको २ महिनापछि आखामा पुनः भेटियो कोरोना भाइरस

चीनमा ६४ वर्षीया महिलामा कोरोनामुक्त भएको २ महिनापछि आँखामा पुनः कोरोना भाइरस भेटिएको छ। भारतीय सञ्चार माध्यम दैनिक भास्करमा प्रकाशित समाचार अनुसार ती महिलालाई लगातार पाँच दिनसम्म सुख्खा खोकी र नौ दिनसम्म झाडापखालाको लक्षण देखिएको थियो।

उठ्नै सकेन लेकसाईड

महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, सभागृहचोक, पृथ्वीचोक क्षेत्रमा बजार पूर्ण रुपमा खुलिसक्दा पनि लेकसाइड भने अझै खुल्न सकेको छैन।

कोरोनाबारे सचेतना फैलाउनेलाई साइकल र मोवाइल

कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको बेला समाजका नागरिकलाई सचेतना फैलाउन खटिने स्वास्थ्य स्वयंसेविकालाई साइकल र मोवाइल प्रदान गरिएको छ।

सुनसरीका २ कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २ जना कोरोना संक्रमितको निधन भएको छ। इटहरी ६ का ६८ वर्षीय र दुहबीका ५२ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।

ट्रम्पले भने : चीनका कारण मलाई कोरोना भयो

कोरोना भाइरसका कारण चार दिनसम्म अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्किएका छन्।

धरानमा कोरोना संक्रमित युवाको मृत्यु

धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १९ का ३९ वर्षीय युवाको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको बिहान ४ बजेर ३० मिनेटमा काभिड अस्पतालमा निधन भएको थियो।

अस्पतालमा भेन्टिलेटर नपाएपछि घर ल्याएका बिरामीको मृत्यु

अस्पतालमा भेन्टिलेटर नपाएर घरमै ल्याएर राखेका इटहरीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।

बुटवलमा २ जना कोरोना संक्रमितको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलकी एक महिलाको आज बिहान र नवलपरासीका एक जना पुरुषको गएराती मृत्यु हो।

विश्वका १० प्रतिशत मानिस संक्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारभरका १० प्रतिशत मानिस कोरोना भाइरस संक्रमित हुन सक्ने आँकलन गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प चार दिनको उपचारपछि ह्वाईट हाउस फिर्ता

कोरोनाभाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट निवास फर्किएका छन्।

सात सय कैदीबन्दीमा संक्रमण

देशभरका विभिन्न कारागारमा रहेका सात सयभन्दा बढी कैदीबन्दीलाई कोरोना भाइरस संक्रमण भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट उपत्यकामा मात्रै १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३ महिलासहित ६ पुरुषको ज्यान गएको छ भने ललितपुरमा तीन वर्षिय बालकसहित ४ जनाको ज्यान गएको छ।

उपत्यकामा थपिए १५ सय ३१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३१ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ११७८, भक्पुर १०३ र ललितपुरमा २५० संक्रमित थपिएका हुन्। देशभर २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्