२८ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

उपत्यकामा थपिए १५ सय ३१ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ३१ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ११७८, भक्पुर १०३ र ललितपुरमा २५० संक्रमित थपिएका हुन्। देशभर २ हजार ४ सय ४० जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ जनाको मृत्यु भएको छ।

 

प्रकाशित: १९ आश्विन २०७७ १०:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App