२२ पुस २०८१ सोमबार
image/svg+xml

२४ सैँ घण्टा समान रूपमा खानेपानी उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले २४ सैँ घन्टा समान रुपले खानेपानी उपलब्ध गराउन निर्देशन दिएका छन्।

प्रधानमन्त्रीद्वारा सुनौलो धाराबाट मेलम्चीको पानी पिएर वितरण सुरु

प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरमा रहेको सुनौलो धाराबाट खसेको मेलम्चीको पानी पिएर खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका छन्।

आज नवौँ पटक शुभारम्भ हुँदैछ मेलम्ची, यो पनि अस्थायी वितरण!

आज नवौँ पटक मेलम्ची खानेपानी शुभारम्भ हुँदैछ। मेलम्ची खानेपानी शुभारम्भ र उद्घाटन गर्ने आजका पात्र भने फरक छन्। संभवत ती हुनेछन्, प्रधानमन्त्री पुष्पकमल दाहाल।

मेलम्ची एक उद्घाटन अनेक

खानेपानी अभावमा काकाकुल उपत्यकावासीलाई दीर्घकालीन रूपमा मेलम्चीको पानी आपूर्ति गर्ने प्रबन्ध गर्नुभन्दा पनि अस्थायी रूपमा एकाध महिनाका निम्ति वितरण शुभारम्भ गर्न राजनीतिक नेतृत्वको अस्वाभाविक होडबाजी देखिँदै आएको छ।

भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई नेपालीले खाना खुवाउनुका साथै शौचालय प्रदान गरे

एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका जापानी नागरिकलाई खाना खुवाउनुका साथै शौचालय प्रदान गरेको छ।

मेलम्चीको स्थायित्वमा भन्दा पनि अस्थायी शुभारम्मै होडबाजी !

मेलम्ची खानेपानी आयोजनाको उद्घाटन र शुभारम्भ गर्ने कार्यमा राजनीतिक नेतृत्वको हानाथाप गर्ने प्रवृत्ति झाँगिदैँ आइरहेको छ।

ल है भोलिदेखि उपत्यकामा मेलम्चीको पानी!

भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबिच पानी वितरणको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

चन्द्रागिरि दुर्घटना: बिदा मनाउन गएको परिवार उजाडियो

पाँच जनाको ज्यान जाने गरी चन्द्रागिरिमा भएको दुर्घटनामा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा कार्यरत चिकित्सक महेशकुमार गौतमको निधन भएको छ ।

माघ १ देखि मेलम्चीको पानी वितरण हुन्छ : मन्त्री यादव

खानेपानीमन्त्री महिन्द्रराय यादवले आगामी माघ १ देखि काठमाडौंमा मेलम्चीको पानी वितरण गरिने बताएका छन्।

मेलम्चीको पानी चार दिनपछि काठमाडौँ आउने

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ।

नेपाल–भारत सीमा विवादबारे बाउन्ड्री वर्किङ ग्रुपले काम गरिरहेको छः परराष्ट्रमन्त्री

आज बिहान नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले कालापानी, लिम्पियाधुरा लिपुलेक र सुस्ताबाहेकका सीमामा धेरै सहमति भइसकेको बताए।

एक दशकको पर्खाइ पछि नारायणी लिफ्टबाट पानी छाड्न सुरु

एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो।

कमजोर छैन जुम्ला

के साँच्चै साविक कर्णालीको सदरमुकाम जुम्ला हाम्रो दिमागमा जबर्जस्ती बसाइए जस्तै निरशरअभावको पर्याय हो त ? भर्खरै चार दिनको जुम्ला बसाइका क्रममा देखिएको/थाहा पाइएको वास्तविकता प्रष्ट्याउनु नै यो लेखको उद्देश्य हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्