१२ मंसिर २०८१ बुधबार
image/svg+xml

निजी विद्यालयलाई सार्वजनिक गुठीमा लैजान छैन सहज

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलका लागि रहेको विद्यालय शिक्षा विधेयक २०८० माथि निजी लगानीका संस्थागत विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्नेसहितको प्रस्ताव विधेयकको मुख्य चुनौती रहेको छ।

भेपको भ्रम

खासगरी प्रविधि अंगाल्ने नाउँमा यसको दुरूपयोग हुँदा र अंगाल्न नजान्दा प्रविधि र यसका उत्पादन/सहउत्पादन आत्मघाती सावित भइरहेका छन्। जसको चपेटामा युवा वर्ग बढी परेका छन्।

भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।

दसदिने धार्मिक भ्रमणको तालिकासहित पूर्वराजा ज्ञानेन्द्र भैरहवामा

रूपन्देहीको भैरहवामा बसेर लुम्बिनी प्रदेशका विभिन्न स्थानको भ्रमण गर्ने तालिकासहित आएका पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तु, नवलपरासी र रूपन्देहीका विभिन्न धार्मिक स्थलहरूको अवलोकन भ्रमण गर्ने भएका छन्।

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।

डेडिकेटेड र ट्रंक लाइन विवाद:बक्यौता नतिर्नेको लाइन काटिने

उद्योगीले विद्युत् उपभोग नगरेको महसुल नतिर्ने बताउँदै आएका छन् भने प्राधिकरणले विद्युत्को महसुल तिर्न पटकपटक उद्योगीलाई दबाब दिँदै आएको छ।

‘उपभोक्ता समितिबाट काम नगराउनू’

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुलुकको भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहिताका लागि तत्कालै कानुन सच्याउनुपर्नेमा जोड दिएको छ।

गगनको नजरमा प्रचण्ड सरकार पुरै ‘फेल’

आफ्नो दलसमेत सामेल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले काम गर्न नसकेको उनको ठम्याई छ।

कृषि रूपान्तरणका लागि ‘सिक र कमाउ’

विश्वव्यापीरूपमा विश्वविद्यालयहरूले प्रदान गर्ने उच्च शिक्षालाई धेरैजसो व्यक्तिको पेसागत जीवनको आधार मानिन्छ। विश्वविद्यालय शिक्षाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक कार्य अनुभव प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छ।

पल शाहको मुद्दामा सर्वोच्चको ठहर, ‘पीडितले बकपत्र फेर्दैमा आपराधिक दायित्वबाट उम्कन मिल्दैन’

‘पीडितले प्रतिकूल बकपत्र गर्‍यो भन्दैमा अपराधीलाई आपराधिक दायित्वबाट उन्मुक्ति दिन नमिल्ने’ ठहर सर्वोच्च अदाललते पाँच वर्षअघि गरेको हो।

जनताको जीवनस्तरमा सुधार ल्याउनै पर्छ: सांसद श्रेष्ठ (अन्तर्वार्ता)

प्रतिनिधिसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्