१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विवाह पञ्चमी महोत्सवको दोस्रोदिनः आज फूलबारी लीला दर्शन

सिताले फूल टिप्न गएको बेलामा पहिलो पटक फूलबारीमा भगवान रामसँग भेट भएको सम्झनामा 'फूलबारी लीला दर्शन' मनाउने गरिन्छ।

६० हजारलाई रोजगारी दिन ६ अर्ब

विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो।

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीस्थित इनलाइटन मोटर्सबीच बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिदमा सहुलियत रिन दिनेसम्बन्धी सम्झौता भएको छ।

सात वर्षमै ९० अर्बले घट्यो एनसेलको सेयर मूल्य

एनसेलको सेयर खरिदबिक्री अपारदर्शी भएको भन्दै विभिन्न प्रश्न उठिरहेका बेला आजिएटाले किनेको एनसेलको सेयर मूल्य सात वर्षमा करिब ९० अर्ब रूपैयाँ घटेको छ।

एनसेल प्रकरणको निरूपण

किन यो मुलुकमा कुनै पनि ठूला खरिद/बिक्रीमा शंकाको वातावरण उत्पन्न हुन्छ? प्रत्येक कारोबारमा किन राज्य ठगिने वातावरण तयार हुन्छ? मुलुकको निजी क्षेत्रको सेवाप्रदायक संस्था एनसेलको पछिल्लो खरिद/बिक्री प्रसंगले फेरि यस्ता प्रश्न उब्जाइदिएको छ।

मृत्यु मान्न तयार छैन रुपकको परिवार, शव भने रुसमै समाधिस्थ

समाधि स्थलमा उनको जन्म मिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ।

युक्रेन युद्धमा मारिए रूपक, शव नहेरी मृत्यु स्विकार्न तयार छैन परिवार

मानबहादुर र लक्ष्मीका एक मात्र छोरा रूपकलाई बल्लतल्ल १२ लाखको जोहो गरी रुस पठाइएको थियो।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई सिलबन्दी गरेको छ।

एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिने चलखेल

आजियाटा खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडमा नेपाली मूलका सिंगापुरे नागरिक सतीशलाल आचार्यको लगानी भएको कम्पनीले खरिद गरेको हो।

तालवाराही पुनर्निर्माण पुरानै स्वरूपमा गरिने

फेवातालबिचमा रहेको तालवाराही मन्दिरको स्वरूप परिवर्तन गर्न पुरातत्व विभागले रोक लगाएको छ। तालवाराही मन्दिर गुठीले मन्दिरको स्वरूप परिवर्तन गर्दै पुर्ननिर्माण थालेको थियो।

गलैंचाबाट ४ महिनामै ४ अर्ब भित्रियो

मुलुकले वार्षिक साढे १४ खर्ब रूपैयाँ व्यापार घाटा बेहोरिरहेको अवस्थामा उत्पादित गलैंचाले भने आशा जगाएको छ।

जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरूद्ध मुद्दा दायर गरेको छ।

भारतस्थित अफगानिस्तान दूतावास स्थायी रुपले बन्द

भारतले अफगानिस्तान दूतावास र कूटनीतिक मिशनलाई स्थायी रूपले बन्द गरेको छ।

आम्दानीकाे गतिलो स्राेत बन्दै बाख्रापालन

कृष्णपुर नगरपालिका–१ निगालीका भक्तबहादुर विष्ट चरन क्षेत्रमा बाख्रा लैजाने तयारीमा जुटेका छन्। चुरे क्षेत्रमा रहेको गोठमा बाख्रा चराउन उनले सुरसार गरेका हा।

अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्