१६ वैशाख २०८१ आइतबार
image/svg+xml

कोहलपुर गोल्ड कप: सुदुरपश्चिम–११ लाई गोर्खा व्वाईजले हरायो

सुदरपश्चिम–११ धनगढीलाई १–० गोलले हराउँदै गोर्खा व्वाईज स्पोट्स क्लब बुटवलले मुख्यमन्त्री कोहलपुर गोल्ड कपमा विजयी सुरुवात गरेको छ।

ब्रिटिस गोर्खाका समस्यामा छलफल

नेपालका लागि बेलायतका राजदूत रोब फेनले बिहीबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालय पुगेर राजदूत फेनले रक्षामन्त्री खड्कासँग भेट गरेका हुन्।

बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० देखि

बिबि गोर्खा को आयोजनामा हुने प्रथम बिबि एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि शुरु हुने भएको छ।

सर्वोच्च भन्छ, ‘सिङ्गापुर गोर्खालाई बेलायतकै सेनाको अङ्ग मान्नुपर्छ’

सिङ्गापुर गोर्खा पनि १९४७ कै सन्धिको आधारमा बेलायतले भर्ना लिने गरेको भन्दै त्यसलाई पनि बेलायती सेनाकै अङ्ग मानिनुपर्ने आदेशमा उल्लेख छ।

सन्धि नेपाल, भारत र बेलायतबिच हुने, सिङ्गापुर प्रहरीमा भर्ना बेलायतले किन लिने ?

बेलायती सेनामा भर्तीको विषय त्रिपक्षीय सन्धिमा समेटिएको भए पनि सिङ्गापुर प्रहरीमा भर्ना विषयमा भने कुनै सम्झौता र सन्धि भएको छैन।

७४ वर्षदेखि अन्यायमा सिङ्गापुरका गोर्खा प्रहरी

गोर्खा सैनिक भर्तीका सम्बन्धमा १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबिच त्रिपक्षीय सन्धि भएको थियो। त्यही सन्धिमा टेकेर बेलायतले सन् १९४९ देखि सिङ्गापुर प्रहरीमा पनि नेपाली नागरिकलाई पठाउँदै आएको छ।

भूपू गोर्खाहरुको पेन्सन बारे बेलायतसंग छलफल जारी

नेपाली दूतावास लण्डनमा बिहिबार भएको त्रिपक्षीय बैठकमा भूपू गोर्खाहरुकाे पेन्सन तथा कल्याणकारी विषयहरुमा विस्तृत छलफल भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ।

कर्णालीमा रग्बी प्रवर्द्धन गर्न सम्झौता

कर्णाली प्रदेशमा रग्बी खेलको विकासका लागि गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघबीच सम्झौता भएको छ।

जेसिज कपको उपाधि श्रीमेहर गणलाई

वीर गोर्खाली युवा क्लब बागलुङलाई १–० ले पाखा लगाउँदै अर्ना जेसिज कप २०२३ को उपाधि श्रीमेहर गण घोडाबाँधे बागलुङले जितेको छ।

उपराष्ट्रपतिद्वारा चार्ल्स तृतीयको राज्याभिषेक समारोह सफलताको कामना

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन्।

गोरखाको हिउँमा फसेका दुई जनाको ह्याम्स हस्पिटलमा उपचार

गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जाने क्रममा हिउँमा फसेका पूर्वी नवलपरासीका दुई जनाको अहिले ह्याम्स हस्पिटलमा उपचार भइरहेको छ।

महेन्द्र, बिपी र नरहरिनाथ

गोर्खाकाण्ड भएको तेस्रो दिनमा योगी नरहरिनाथ जुम्लामा देखिएको हल्ला आयो। जबकि कस्सिएर हिँड्दा गोर्खाबाट जुम्ला पुग्न १० दिन लाग्छ भने कसरी योगीजी पुग्नुभयो?

नेपाल बेलायत वार्ता: अध्ययन गरेर पुनः वार्ता बस्ने बेलायतको अडान

आन्दोलनरत भूपूगोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच औपचारिक वार्ता शुरु भएको छ।

बेलायत – नेपाल सरकार स्तरीय वार्ता ३ नोभेम्बरमा हुने निश्चित

बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागबारे छलफल गर्न बेलायत र नेपालबीच सरकारी स्तरीय वार्ता हुने भएको छ।

गोर्खा दरबन्दी अन्तै जान सक्छ : भारत

भारतीय सेनाले अग्निपथअन्तर्गत नेपाली युवा भारतीय सेनामा भर्ना हुने विषयमा नेपालले तत्काल निर्णय नगरे नेपाली गोर्खालाई छुट्याइएको दरबन्दी अन्यलाई वितरण गर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्