अछाममा जिप दुर्घटना हुँदा एकको मृत्यु, १३ घाइते
अछामको चौरपाटी गाउँपालिका ५ लुगांस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
अछामको चौरपाटी गाउँपालिका ५ लुगांस्थित भित्री सडकमा आज बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
जिल्लाको विकट पहाडी गाउँपालिका लिमचुङबुङमा ईलाका प्रहरी कार्यालयको भवन निर्माणको सकिएको २ वर्ष बित्न लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन।
हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ नारीघाटमा गए राति भएको जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
कार्यालयले बिहीबार दिउँसो एक सूचना जारी गर्दै भृकुटीमण्डपबाट सुरु भएको र्यालीले गर्दा विभिन्न सडकहरू अवरुद्ध भएको उल्लेख गरेको छ।
प्रहरीले बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महरलाई चरेससहित पक्राउ गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।
वीरेन्द्रनगरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले महिलामाथि कुटपिट गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले नक्कली रुपैयाँ कारोबारमा सलग्न रहेको आरोपमा पक्राउ परेका पाँचजनालाई सार्वजनिक गरेको छ।
हरिणको सिङ र लागूऔषध गाँजासहित प्रहरीले मोरङको रंगेलीबाट एकजना महिलालाई पक्राउ गरेको छ।
प्रहरीले हिमाली जिल्लाबाट समेत प्रयोगकर्ता र कारोबारी भेटिने गरेको पाइएको हो। हुम्लाबाहेक कर्णालीका सबै जिल्लामा लागूऔषध कारोबार हुने गरेको प्रहरी रेकर्डमा देखिएको छ।
मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।
सिन्धुलीमा भएको ट्याक्टर दुर्घटनामा रामबहादुर बम्जनका एकजना अनुयायीको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले आज बिहान ९ बजेतिर कैलालीको टीकापुरबाट उनलाई पक्राउ गरेको हो।