पार्टी सञ्चालन गर्दा विधानको पूर्ण पालना हुन सकेन
सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या छ। पार्टीसँग समन्वय गरेर सरकारले काम गर्ने परिपाटी बन्न सकेको छैन।
सरकार र पार्टीको सम्बन्धमा सबै तहमा केही न केही समस्या छ। पार्टीसँग समन्वय गरेर सरकारले काम गर्ने परिपाटी बन्न सकेको छैन।
सर्वोच्च अदालतले प्रजातन्त्र दिवसको अवसर पारी न्यायालयको इतिहास खोतल्दै ७१ वर्षअघि भएका फैसला सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् ।
संविधानमा उल्लेख भए बमोजिमका मौलिक हकसँग सम्बन्धित कानुन कार्यान्वयन गर्न भन्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।
माल्दिभ्सको मुख्य विपक्षी दल एमडीपी राष्ट्रपति मोइज्जुविरुद्ध महाभियोगको प्रस्ताव ल्याउन लागेको हो।
राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेटलाई व्यवस्थित गर्ने उद्देश्य अनुरूप केही प्रस्तावित कार्यक्रम समेट्दै वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ।
पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गरिने भएको छ।नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।
दैलेखको दुल्लु नगरपालिकाकी सपना (नाम परिवर्तन) लाई गत जेठ ४ गते गुराँस गाउँपालिकाका सुरेश खत्री (२२) ले विवाहको प्रलोभन दिएर भगाए।
संयुक्त राष्ट्र सङ्घमा गाजामा मानवीय राहत पुर्याउने सम्बन्धी प्रस्ताव पारित भएको छ।
आज एकै पटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दैछ।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस छ जनाको संसदीय सुनुवाइ सकिएको छ।
निजी लगानीका विद्यालयहरू पाँच वर्षभित्र सार्वजनिक गुठी वा सामुदायिक विद्यालयमा परिणत हुने विद्यालयको रूपमा बुझ्नुपर्नेसहितको विद्यालय शिक्षा ऐन संशोधन प्रस्ताव सभामुखको कार्यालयबाट संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको छ।
कृषि क्षेत्रमा हुनुपर्ने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।
कृषिमा लगानी प्रकृतिमैत्री हुनुपर्ने विज्ञले जोड दिएका छन्।खाद्यका लागि कृषि अभियानको आज आइतबार आयोजना गरेको आवधिक योजनामा खाना र खेतीपाती पर्यावरणीय कृषिको प्रस्तावना विषयक छलफल कार्यक्रममा यस्तो धारणा राखेका हुन्।