९ चैत्र २०८२ सोमबार
image/svg+xml
गगन थापा


गगन थापाका लेखहरु :

फोहोरबाट भविष्य निर्माण अभियान

हरेक वर्ष मार्च १८ का दिन विश्वभर मनाइने ‘ग्लोबल रिसाइक्लिङ डे’ (विश्व पुनर्चक्रण दिवस) केवल औपचारिक एक दिवस मात्र होइन, यो मानव सभ्यतालाई फोहोर व्यवस्थापनप्रति जिम्मेवार बनाउने विश्वव्यापी अभियान हो ।

अर्घाखाँचीमा रास्वपाका हरीप्रसाद भुसाल विजयी

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरीप्रसाद भुसाल विजयी भएका छन्।

अर्घाखाँचीमा रास्वपा निरन्तर मतान्तर बढाउँदै

सुरूवाती चरणमै अग्रता लिएका रास्वपा उम्मेदवार हरीप्रसाद भुसालले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिष्णु मुस्कानसंग करिब १ हजार ५९४ को मतान्तर कायम गरेका छन्।

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ ।

अपरेसन ‘एपिक फ्युरी’: इरानमा सत्ता परिवर्तन ग्रेटर इजरायलको सपना!

शनिबारको एक घटनाले मध्यपूर्वलाई नयाँ द्वन्द्वमा धकेलेको छ। उक्त दिन बिहान अमेरिका र इजरायलले इरानमाथि जे गरे, त्यसले विश्वको शक्ति सन्तुलन डगमगाइदिएको छ।

अर्घाखाँचीमा ३३ जना कैदीबन्दीले मतदान गर्दै

उनीहरुलाई कारागार भित्रै समानुपातिकमा मतदान गर्ने व्यवस्था मिलाईएको कारागार प्रमुख श्यामहरी भट्टराईले जानकारी दिए।

कलकल काबेली नजिकै ‘काकाकुल कुवापानी’

हिलिहाङ गाउँपालिका-२ को कुवापानी गाउँ कावेली नजिकै पर्छ। कलकल बगिरहेको कावेलीको पानीले कुवापानीको तिर्खा मेटाउन सकेको छैन।

इरानमा अमेरिका-इजरायलको हमला : दुई सय बढीको मृत्यु, मध्यपूर्व नयाँ द्वन्द्वमा धकेलिने खतरा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिँदै इरानको आणविक कार्यक्रम र सैन्य क्षमता ध्वस्त पार्ने उद्देश्य रहेको बताएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘अपरेसन लायन्स रोअर’ भनेका छन्। इरानले यसको जवाफमा इजरायल र खाडी क्षेत्रका अमेरिकी सैन्य आधारहरूमाथि क्षेप्यास्त्र प्रहार गरेको छ।

नेपालको आमूल परिवर्तन मार्गचित्र

नेपाल गम्भीर राजनीतिक अस्थिरता, भ्रष्टाचार र दण्डहीनताको चपेटामा छ। बारम्बार सरकार परिवर्तन, कमजोर सुशासन र बेरोजगारीले व्यवस्था संकटग्रस्त बनेको छ ।

‘सत्ताका लागि सिद्धान्त बेच्दिनँ, संसदमा मौन बस्ने सांसद बन्दिनँ’

अहिले सिंगो देश नै चुनावमा होमिएको छ। दलहरू घोषणापत्र जारी गरेर मतदाता फकाउन व्यस्त छन्।

‘ओली पीडित एमालेले नै बालेनलाई जिताउँछन्’

बालेनलाई कसैले जिताउँछ भने एमालेले नै जिताउँछ। एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सबैभन्दा बढी पीडित कोही छ भने त्यो एमाले नै छ भन्ने लाग्छ। त्यहीँ भएर एमाले कांग्रेस जस्तो बदलिन चाहन्छ र ओलीसँग बदला लिन चाहन्छ।

बंगलादेश निर्वाचन : फेसबुकमा ७४ लाख फलोअर्स हुने युवा नेतृलाई पुराना नेताले दोब्बर बढी मतान्तरले हराए

राजनीतिक विश्लेषकहरूका अनुसार यी युवा उम्मेदवारहरूले सहरी क्षेत्र र डिजिटल प्लेटफर्ममा ठुलो समर्थन पाए पनि ग्रामीण भेगका मतदाताहरू र आधारभूत संगठनमा बीएनपीको बलियो संरचनालाई तोड्न सकेनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्