७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा

राष्ट्रिय वाणिज्य बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले ५.५० प्रतिशत नगद लाभांशसहितको आव २०७९-८० को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरू पारित गरेको छ।

यसैक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाले बैंकले आफ्ना सेवा सुविधाहरूमा समय सापेक्ष परिमार्जन गर्दै प्रविधिमा अधारित विभिन्न सेवाको माध्यमबाट ग्राहक समक्ष गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई प्राथमिकतामा राखी काम गरिरहेको बताए।

प्रकाशित: १ माघ २०८० ०२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App