राष्ट्रिय वाणिज्य बैंकको साधारणसभा
राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
राष्ट्रिय वाणिज्य बैंकको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
सानिमा बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।