६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

बर्दियाका प्रान्जल ज्ञवाली विज्ञान प्रतिस्पर्धामा प्रथम

स्टान र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा भदौ ५ गते शनिबार काठमाडौँमा जुममार्फत् गरिएको कार्यक्रममा नास्टका प्रतिनिधिले विजेता घोषणा गरेका थिए।

स्वास्थ्य वैज्ञानिकहरूको शिखर सम्मेलन सम्पन्न

स्वास्थ्य वैज्ञानिकहरूको सातौं शिखर सम्मेलन बिहीबार सुरु भई शुक्रबार सम्पन्न भएको छ। स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सो सम्मेलन भर्चुअल रूपमा गरिएको थियो।

कोरोना कहरले बढाउँदै मनोवैज्ञानिक समस्या

कोरोना कहरले सर्वसाधारणमा मनोवैज्ञानिक समस्या बढिरहेको पाइएको छ। जिल्लाको अधिकांश भागका सर्वसाधारणमा कोरोनाको कारणले मनोवैज्ञानिक समस्या बढिरहेको देखिएको चिकित्सकहरुले बताएका छन्।

‘वैज्ञानिक ढंगले फोहोर व्यवस्थापनमा दोहोरो फाइदा’

सहरी फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला त्यसबारे वैज्ञानिक विधिसम्बन्धी ‘भर्चुअल’ छलफल गरिएको छ। बुधबार ६ वटा महानगरपालिका र ओमनमा सन् २००९ देखि फोहोर व्यवस्थापनको काम गर्दै आएको संस्था अलवियाका प्रतिनिधिहरूबीच नेपालको फोहोर व्यवस्थापन र सहरी सुन्दरताबारे छलफल भएको हो। त्यसक्रममा सहरी क्षेत्रमा जनसंख्या र बस्ती बढेसँगै फोहोर व्यवस्थापनसम्बन्धी कठिनाइबारे विज्ञहरूले चिन्ता व्यक्त गरेका थिए।

माटोको उर्वराशक्ति थाहा पाउन नयाँ प्रविधि

माटोको उर्वराशक्ति पत्ता लगाउन प्रयोगशाला धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिपिएस प्रणालीबाट सफ्टवेयरको माध्यमबाट माटोमा भएको तत्व हेर्न सकिने प्रविधि विकास गरेको छ ।

यी नेपाली वैज्ञानिकले बनाए विश्वकै सबैभन्दा क्षमतायुक्त ‘गोमन संगीत लिपि’

भौतिक शास्त्र पुनःनिर्माण अभियानका केन्द्रीय अध्यक्ष भवीन्द्र कुँवरले विश्वकै सबैभन्दा क्षमतायुक्त सङ्गीतलिपिको आविष्कार गरेका छन्।

विष्णुपूजाको वैज्ञानिकता

हाम्रो परम्परागत संस्कृतिमा मानिसले हरेक दिन दैनिक आफ्नो शरीरलाई बाहिर र भित्रबाट सफा गर्नु अनिवार्य मानिन्थ्यो ।

बलात्कार र सामाजिक–मनोवैज्ञानिक पक्ष

बलात्कारको पीडा भोग्ने महिला तथा बालिकामध्ये ४० प्रतिशतले मात्र आफू पीडामा परेको कुरा बाहिर ल्याउन सक्छन् भने ६० प्रतिशतले यस्तो घटना लुकाएरै राख्छन्।

३० सेकेन्डमै कोरोना भाइरस मार्ने उपकरण बनायौं : वैज्ञानिक

अमेरिकी वैज्ञानिकले ३० सकेन्डमै कोरोना भाइरस मार्ने प्रविधि विकास गरेका छन्।

कोराेना संक्रमणलाई सामान्य रुघाखोकीजस्तो नठान्न वैज्ञानिकको चेतावनी

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले कोरोना संक्रमणबाट मृत्यु हुने खतरा फ्लुको भन्दा ५ गुणा बढी हुने देखिएको चेतावनी दिएको हो।

नेपाली मुलका वैज्ञानिक डा. कुँवरले पत्ता लगाए डरको 'कन्ट्रोल'सम्बन्धी नयाँ तथ्य

अमेरिका, नेपाली मुलका वैैज्ञानिक डा. प्रभातसिंह कुँवरले मानिसमा डरको ‘कन्ट्रोल’ मस्तिष्क अर्थात ब्रेनले कसरी गर्दछ भन्ने विषमा नयाँ तथ्य पत्ता लगाएका छन। सन् २०१५ बाट अनुसन्धान शुरु गरेका डा. कुँवरको अनुसन्धानको पूर्ण पाठ बुधबार अमेरिकी समयानुसार नेचर नामक साईन्स जर्नलमा छापिएको छ।

कोरोना खोप कहिले आउला, मूल्य कति पर्ला ? यस्तो छ सम्भावना

अहिले विश्वमा ३४ कम्पनीले कोरोना खोप बनाइरहेका छन् । तीमध्ये अहिलेसम्म सातवटा मात्रै तेस्रो अर्थात् अन्तिम चरणको ‘क्लिनिकल ट्रायल’ (परीक्षण) सम्म आइपुगेका छन् । यस्तै तीनवटा खोप दोस्रो चरणको परीक्षणमा छन् ।

अमेरिकाबाट नेपाली वैज्ञानिक भन्छन् : तातोपानी र आत्मबलले कोरोना जितिन्छ भन्ने भ्रममा नपरौं

आइसोलेसनमा बसेर तातोपानी खाँदैमा वा आत्मबल बढाउँदैमा कोरोना नजितिने विशेषज्ञको धारणा छ ।

कलेजाे बिग्रे पनि प्रत्यारोपण गर्न नपर्ने विकल्प पत्ता लाग्यो : वैज्ञानिक

अनुसन्धान गर्ने वैज्ञानिक डा। एरिक लागेसले भने, ‘हेप्याटोसाइट्सलाई सही ठाउँसम्म पुर्‍याउन सकियो भने त्यसले नयाँ कलेजो विकास गर्ने रहेछ।’

जापानका वैज्ञानिक भन्छन् : ओजोन ग्यासले कोरोना नष्ट गर्ने रहेछ

समाचार एजेन्सी राेयटर्सका अनुसार बुधबार ती अनुसन्धानकर्ताले कम घनत्वको ओजोन ग्यास कोरोना निष्क्रिय पार्न प्रभावकारी पाइएको दाबी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्