वैज्ञानिकले सोचेभन्दा छिटो ‘हर्ड इम्युनिटी’ आएमा के होला ?
संसारको सबैभन्दा महत्वपूर्ण ‘म्याथ पजल’ को रूपमा कोरोना भाइरसको संक्रमण आफैँ हराउन समुदायका कति जनामा प्रतिरक्षात्मक प्रणालीको विकास हुनुपर्ला भन्ने हिसाबकिताब गर्न वैज्ञानिक जुटेका छन्।
संसारको सबैभन्दा महत्वपूर्ण ‘म्याथ पजल’ को रूपमा कोरोना भाइरसको संक्रमण आफैँ हराउन समुदायका कति जनामा प्रतिरक्षात्मक प्रणालीको विकास हुनुपर्ला भन्ने हिसाबकिताब गर्न वैज्ञानिक जुटेका छन्।
‘अहँ म मेरो बच्चा दिनभर अरूको भरमा छोड्न सक्दिनँ। उसको मुख सुकेर तड्पिन्छ होला। रुँदै मलाई कति खोज्छ होला! अहँ म त्यो अबोध वालकले आजै पीडा महसुस गरेको सहन सक्दिनँ।’ उनी भावविह्वल बनिन्। छाती भिजेको जस्तो महसुस गरिन् र आफ्नो वक्षस्थलतिर हेरिन्, ‘अहो दूध पो बगिरहेको रैच ।’
चुरे क्षेत्रको संरक्षणको लागि ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम’ सञ्चालन गरेर सरकारले प्रत्येक वर्ष डेढ अर्ब भन्दाबढी रकम खर्च गर्दै आएको छ। वैज्ञानिक वनका नाममा कानुनी व्यवस्था र मापदण्ड विपरित वन कार्यालयका कर्मचारी, ठेकेदार र उपभोक्ता समूहका पदाधिकारीको मिलेमतोमा लकडाउनका बेला चुरेमा व्यापक रूख कटानी भइरहेको छ।
संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्र्तगत गठित वैज्ञानिक वन व्यवस्थापन अनुगमन उपसमिति पश्चिम तराइका जिल्लामा पुगेको छ।
संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अन्र्तगत गठित वैज्ञानिक वन ब्यवस्थापन अनुगमन उप–समिति पश्चिम तराईका जिल्लामा अनुगमन गर्न आइपुगेको छ। अनुगमन उप–समितिका संयोजक एवम् सांसद शान्ता चौधरीको नेतृत्वमा रहेको उक्त टोलीमा सांसदद्धय सत्यनारायण शर्मा(खनाल) र राजबहादुर बुढाक्षेत्री छन्। उक्त टोलीले सुदुरपश्चिम र प्रदेश पाँचका विभिन्न जिल्लामा विगत चार दिनदेखि स्थलगत अनुगमन गरेको हो।
कोरोना महामारी नियन्त्रणमा सफल देखिएका देशका सरकार आफ्ना वैज्ञानिकले दिएका उचित सल्लाह आत्मसात् गरिरहेका छन्। तर, असफल देखिएका सरकार भने वैज्ञानिकको बेवास्ता गरिरहेका छन्।
सरकारले वैज्ञानिक वन ब्यवस्थापन तथा काठजन्य बस्तुमा रोक लगाए पछि कपिलवस्तुका साझेरी वन आँन्दोलित भएका छन्। सरकारले वैज्ञानिक वन व्यवस्थापन, काठ उत्पादन, बिक्री र ओसारपसारमा लगाएको रोक फिर्ता लिनु पर्ने भन्दै उनीहरू आन्दोलित भएका छन्। वैज्ञानिक वन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न साझेदारी बनले माग गरेका छ ।
डिभिजन वन, सबडिभिजन वनका कर्मचारी, ठेकेदार र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा पछिल्ला दिनमा कैलालीका वनमा रूख कटान भइरहेको छ।
वेलायतमा भारतीय मूलका वैज्ञानिक नोवेल पुरस्कार विजेता प्रोफेसर वेङ्की रामकृष्णनलाई ब्रिटिश कोरोना एक्सपर्ट ग्रुपको एक उच्चस्तरीय समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ।
कम सुत्नुलाई हामी गर्वका साथ लिन्छौँ र व्यस्तताको मापनका रुपमा पनि लिन्छौँ । वैज्ञानिक थोमस अल्बा एडिसन, बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ती सबै राति चार या पाँच घण्टा मात्र सुत्ने दाबी गर्छन् ।
चीनको वुहानबाट सुरु भएको नोबेल कोरोना भाइरस (कोभिड-१९) अहिले विश्वका करिब १९० देशमा फैलीसकेको छ। यसको मनोवैज्ञानिक आतंक पनि व्याप्त छ। यसलाई मध्यनजर गर्दै मनोपरामर्शविद्हरुले दुई हप्तासम्मका लागि ४५ मिनेटको परामर्श सेसन निशुल्क रुपमा प्रदान गर्ने घोषणा गरेका छन्। उनीहरुले अनलाईन मार्फत परामर्श दिने छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को प्रयोगशालामा व्यस्त रहने वरिष्ठ वैज्ञानिक डाक्टर सजनलाल श्याउलाको दिनचर्यामा यतिखेर नयाँ जिम्मेवारी थपिएको छ, त्यो हो प्रयोगशालाबाहिर रहेका समुदायलाई कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ‘ह्यान्ड स्यानिटाइजर’ बनाउन सिकाउने।
राष्ट्रिय जनगणना २०७८ को तयारी चलिरहँदा जिल्लाका सरोकारावालाले जनगणनालाई प्रभावकारी र वैज्ञानिक बनाउन सुझाव दिएका छन्।
युनिभर्सिटी अफ नोटिङघमका प्रोफेसर जोनाथन बल ठूलो परिणाममा प्रयोगशाला परीक्षण नभएकाले वास्तविक तथ्यांक पत्ता लगाउन अप्ठेरो भइरहेको बताउँछन्। उनी अहलेसम्मको आँकडा अनुसार ४१ वटा घटना जनावरबाट मान्छेमा सरेको पाइएको र यो आंकडा अझ धेरै हुनसक्ने बताउँछन्।
बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले बिहीबार बिहान ८ बजेदेखि टेलिस्कोपको सहायताबाट प्रत्यक्षरुपमा सूर्यग्रहण अवलोकन गराउने भएको छ।