यस्तो होस् दसैंको खानपान
मानव कुशलताको क्षमता वृद्धिमा दैनिक आहार, दिनचर्या, प्रकृतिमैत्री शैली र आध्यात्मिकताको भूमिका ठुलो हुन्छ। यसमध्ये पनि दैनिक आहारले हाम्रो जीवनशैलीमा उस्तै भूमिका खेल्छ।
मानव कुशलताको क्षमता वृद्धिमा दैनिक आहार, दिनचर्या, प्रकृतिमैत्री शैली र आध्यात्मिकताको भूमिका ठुलो हुन्छ। यसमध्ये पनि दैनिक आहारले हाम्रो जीवनशैलीमा उस्तै भूमिका खेल्छ।
डिसेम्बर २०२० सम्म आइपुग्दा कोभिड–१९ भनिने सार्स–कोभ–२ भाइरसका जम्माजम्मी तेह्र खोप अन्तिम परीक्षण चरण पुगेको समाचार बाहिरिएको छ । त्यसमा धेरै खोप परीक्षण चरण पार गरी सर्वसाधारणले लगाउनसमेत सुरु गरेका छन् ।
हाम्रो परम्परागत संस्कृतिमा मानिसले हरेक दिन दैनिक आफ्नो शरीरलाई बाहिर र भित्रबाट सफा गर्नु अनिवार्य मानिन्थ्यो ।
घर–घरमा सयपत्रीको वासना चल्न थाल्दा, सयपत्रीसँगै मखमली र गोदावरी नारिएर गाउँनै फूलले ढकमक्क हुँदा मानिसलाई तिहारले छोपेको झल्को आइहाल्छ।
महान् चाड दसैँ नजिकै आइरहँदा प्राय मानिसमा खसीको मासुको विभिन्न परिकारहरू घरमै बनाएर खाने, आफन्त नजिकका प्रिय र प्रियजानहरु सँग भलाकुसारीमा समय बिताउने, आशिष् लिने-दिने र नयाँ एक जोर कपडा हाल्ने समय रहेर होला अर्ध चेतन रूपमै मन फुरुङ्ग बनिदिन्छ। घरको सदस्य मात्र हैन दसैँमा घरमा आउने मासु खाने पाहुनाहरू लाई समेत दुर्गा माताको प्रसादको रूपमा खसीको मासुले स्वागत गर्ने हाम्रो परम्परागत रैथाने चलन हो।
जब तपाईँ जरुरतअनुरूपको हावा पाइरहनुभएको हुन्छ तपाईँलाई त्यो हावाको यादसम्म आउँदैन। जब तपाईँले त्यो हावा पाउन सक्नुहुन्न तपाईँ छट्पटिन थाल्नुहुन्छ। विकल्पबिना बाँच्न सक्नुहुन्न।
यत्रो विभागीय मन्त्रीले महिनामै तीनभन्दा धेरै कार्यक्रममा आफैँ उपस्थित भई ‘प्रवासी नेपालीको सहयोग मुलुकका लागि जरुरी छ, सहयोग गर्नुस्’ भनिरहेका हुन्छन्। तर, तिनै मन्त्रीका स्तरबाट के कति काम वा प्रयास गरिए भनी खोज्दा भेटिँदैन।
आयुर्वेदले भन्ने गरेको चामल, दाल, हिमाली नून, फलफूल, जौ वा गहुँ, वर्षाको पानी वा शुद्ध पानी, दूध, घीउ र मह गरी कम्तीमा नौ प्रकारको भोजन आफ्नो दैनिक खानामा समावेश गरी खान जरुरी रहेको कुरा आज वैज्ञानिकरूपमा सिद्ध भएको छ। तीजलगायतका चाडवाडमा हुने खानामा ती सबै कुरा संलग्न रहन्छन् ।
जब मानिस किरियापुत्री किरिया बसेजसरी सामाजिक दूरी कायम गरी १२–१५ दिन आइसोलेसनमा बस्छ, उसलाई संक्रमण भए÷नभएको थाह हुन्छ। हिन्दू धर्म–संस्कृतिको दाह–संस्कार र किरिया संस्कार यसर्थ महत्वपूर्ण ठहरेको देखियो।
हालसम्म गरिएका ४०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानले जिरामा अनगिन्ती औषधीय गुणसमेत रहेको प्रमाणित गरिदियो।
जनस्तरमा कोभिड–१९ संक्रमित इलाकाका किसानको तरकारी तथा फलफूल उत्पादनबाट कोभिड–१९ को भाइरस एक इलाकाबाट अर्को इलाकामा सर्ने कुरा सत्य नरहेको चेतना अभिवृद्धि गर्नुपर्छ।
ओखती/भ्याक्सिन बनाउने कार्य सोचेअनुरूप सम्पन्न हुँदा वा नहुँदाको दुवै अवस्थामा कम्तीमा डेढ दुई वर्ष लाग्ने निश्चित छ। त्यतिबेलासम्म लकडाउनमा रहन सक्ने न राष्ट्रिय, न त अन्तर्राष्ट्रिय परिस्थितिले नै हामीलाई सहयोग पु-याउनेछ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बदलिँदो परिस्थितिले निम्ताएको नयाँ आकांक्षा सम्बोधनका लागि बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि क्रान्ति हुने बताउनुभएको छ।
जुन जुन खाना खाँदा हाम्रो पाचन यन्त्रमा आधा मोथिसकेको दही मेसिनमा बिग्रेजस्तो हाम्रो शरीरअनुकूलको सार तत्व नदिने बन्छ, ती खाना नै जङ्क वा पत्रु खाना गनिन्छन् ।
हामीसँग कोभिड–१९ को टेस्टमा यसको विकल्प उपलब्ध भइसकेको छैन । ‘खाए खा, नखाए घिच !’ भने जस्तै जे छ त्यसैबाट काम चलाउनुपर्ने बाध्यता हामीलाई आइलागेको छ ।