कोरोना संक्रमणबाट दार्चुलामा एकको मृत्यु
श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ।
श्वास फेर्न गाह्रो भएर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका दुहु गाउँपालिका–२ का ३० वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका बिपिन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो।
बाइडेन–ह्यारिसले सत्ता समालेपछि महामारी नियन्त्रणमा अख्तियार गर्ने पाँच उपायमध्ये सबैभन्दा पहिलोमा कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई व्यपाक पार्ने हुनेछ।
नगरक्षेत्र भित्र कोरोना संक्रमण दर बढेपछि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।
रोल्पा अस्पताल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक डाक्टरसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णयबाट ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको हो।
ताप्लेजुङमा शुक्रबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शून्य संक्रमण जिल्ला रहेको ताप्लेजुङ फेरि संक्रमित जिल्ला बनेको छ।
नेपाली कांग्रेसका थप छ केन्द्रीय सदस्य कोरोना संक्रमित भएका छन्।
नेपालमा कोरोना संक्रमणको प्रवेशसँगै सुरु भएको लकडाउनले धेरैको दैनिकी फैरिन पुग्यो । अत्यावश्यक बाहेकको समय घरभित्रै बस्ने मेरो दैनिकीको आठौं महिनामा छिमेकिको लापरबाहीका कारण बेघर हुनबाट बालबाल बाँचे । मंगलबारको साँझको त्यो लापरबाहीपूर्ण घटना टलेपनि मेरो मानसपटलमा कैयन प्रश्न र डर छाडेर गएको छ ।
राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय जुम्लाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैंक सिल गरिएको छ।
कैलालीको टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका नगरप्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडासदस्य शान्तिदेवी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
कोरोना संक्रमण फैलिएका कारण खोटाङको साकेला गाउँपालिकामा स्वास्थ्यकर्मी डेरा फेर्न बाध्य बनेकी छन्।
प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईसहित ३२ जना लाई कोरोना संक्रमण भएको छ। ४४ वर्षका प्रजिअ भट्टराई र उनकी पत्नीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
कोरोना संक्रमणका कारण जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चाम्लिङ आफ्नै आमाको दाहसंस्कारमा सहभागी हुनबाट बञ्चित भएका छन्।