२४ मंसिर २०८२ बुधबार
image/svg+xml

राजमार्ग चौडा गर्न जंगल मास्ने तयारी, ६ हजार रुख काटिने

प्रमुख दासले यस आयोजनाअन्तर्गत पूर्वी खण्डले निर्माण कार्य गर्ने महोत्तरी, धनुषा र सर्लाही जिल्लामा जम्मा ११ हजार ५७७ रुख कटान गर्ने आदेश प्राप्त भएको बताए।

बागलुङमा धान उत्पादन बढ्यो

गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन्।

करोडौं खर्चेको विधान महाधिवेशन ‘पिकनिक’

एमाले विधान महाधिवेशनले पास गरेको पदाधिकारी संख्या र मापदण्ड फेरि परिवर्तन गरिने भएपछि करिब १७ करोड खर्चेर गरिएको त्यो प्लेटफर्म ‘पिकनिक’जस्तै हुन पुगेको हो।

७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

निर्वाचन आउन ८५ दिन बाँकी: मतदानस्थल फेरबदलको अन्तिम मौका, कसरी सार्न सकिन्छ?

आयोगले एक सूचनामार्फत सहज रूपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले आम मतदातालाई आवश्यक जानकारी गराइएको उल्लेख गरेको छ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

अस्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तोकिएको छ।

बागमतीका मुख्यमन्त्रीले भने- जनताको सरकार नहुँदा हेटौंडा बजार भत्कियो

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनप्रतिनिधिको अभाव र जनताको सरकार नहुँदा हेटौंडा बजार भत्किएको टिप्पणी गरेका छन्।

नाबालिका बलात्कारको आरोपमा एमाले नेता ‘हिरा’ पक्राउ

नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटी सदस्य एवं जनकपुरधाम उपमहानगरपालिकाका इन्चार्ज शिवशंकर साह ‘हिरा’ पक्राउ परेका छन्।

‘अवैध कमाइलाई ‘सफलता’ ठान्ने मानसिकता नबदलिएसम्म सुशासन असम्भव’

‘युवाको एकता, सुशासनको आधार’ भन्ने मूल नाराका साथ मंगलबार जुम्लामा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक विशेष अन्तरक्रिया कार्यक्रमका बीच सम्पन्न भएको छ।

सुस्ताएको घरजग्गा कारोबारमा उभार

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मातहतको भूमि व्यवस्थापन विभागका अनुसार कात्तिक १ देखि १५ गतेसम्मको तुलनामा मंसिर १ देखि १५ गतेसम्म घरजग्गा कारोबार ३०१ प्रतिशतले वृद्धि भएको छ।

कृषि आधुनिकीकरण परियोजनामा ४० अर्ब खर्च

कृषि उत्पादन र उत्पादकत्व बढाउन सरकारले अघि बढाएको महत्त्वाकाङ्क्षी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा नौ वर्षमा करिब ४० अर्ब रुपैयाँ खर्च भएको छ।

२० इन्टरनेट कम्पनीलाई ‘रोयल्टी’ तिर्न ३५ दिने ‘अल्टिमेटम’

नेपाल दूरसञ्चार प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने २० इन्टरनेट सेवाप्रदायकलाई तत्काल शुल्क तिर्न ताकेता गरेको छ।

रोल्पाबाट चुनाव लड्न गगनको नाम सिफारिस, माओवादीको ‘गढ’ भत्काउने रणनीति

नेपाली कांग्रेस रोल्पाले आगामी संसदीय निर्वाचनका लागि पार्टीका महामन्त्री गगनकुमार थापालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्