६ वैशाख २०८१ बिहीबार

धादिङका स्थानीय सरकारलाई २१ लाखको स्वास्थ्य सामग्री सहयोग

धादिङका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । वान हार्ट वल्डवाइडले मास्क, ग्लोब्स, प्लास्टिक व्याग, अक्सिमिटर लगायत १२ किसिमका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्री: भएको के, गर्ने के ?

यहाँका गुणस्तर कायम राख्न लगाउने संस्थाहरू कमजोर छन्। यस्तो अवस्थामा खरिद गर्ने संस्था आफैँ गुणस्तरीय सामान खरिद गर्न सक्षम हुनुपर्छ। यो सक्षमता चुट्की बजाएर र किन सकिन्न भनी ठूलो डाँको गर्दैमा आउने होइन, अध्ययन र अनुभवबाट आउने हो।

कांग्रेस महामन्त्री खड्काद्वारा ५० लाख बढीको स्वास्थ्य सामग्री सहयोग

महामन्त्री खड्काकै पहलमा प्रदेश अस्पताललाई नेपाल चिकित्सक संघमार्फत् प्राप्त १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो

नेपाललाई इटालीले दियो स्वास्थ्य सामग्री

शुक्रबार विहान नेपाल आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् रहेका छन्।

आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।

हौंचुरका युवाले पठाए गाउँमा स्वास्थ्य सामग्री

स्वदेश तथा विदेशमा रहेका खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाले कोभिड–१९ को महामारीमा आफ्नो गाउँका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

चौधरी ग्रुपद्वारा स्वास्थ्य सामग्री प्रदान

नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपले विराटनगरमा आफ्नो प्रादेशिक कार्यालय स्थापन गरेको छ। कार्यालय स्थापनको अवसरमा चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।

पालिका र स्वास्थ्य संस्थालाई सुआहाराद्वारा स्वास्थ्य सामग्री वितरण

अमेरिकी सहयोग विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सुआहारा दोस्रो कार्यक्रममार्फत वातावरण संरक्षण तथा विकास मञ्चले ताप्लेजुङका ९ स्थानीय सहित जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री बितरण गरेको छ।

वाणिज्य संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाल हिमालय सीमापार वाणिज्य संघले कोभिड–१९ को रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

कैदीबन्दीलाई स्वास्थ्य सामग्री वितरण

कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ। रेडक्रस बैतडीले जिल्ला कारागारमा रहेका ७२ जना कैदीबन्दी, २० जना सुरक्षाकर्मी र ८ जना कारागारका कर्मचारीलाई मास्क वितरण गरिएको हो।

चारसय पचास पूर्व प्रहरीलाई स्वास्थ्य सामग्री वितरण

पहिलो प्राथमिकतामा बहालवाला प्रहरी कर्मचारीलाई स्वास्थ्य सामग्री उपलब्ध गराएर उपयोग गर्न कडाई गर्दै स्वास्थ्य सामग्री समुदायमा बसिरहेका पूर्व सहकर्मीलाई सम्झिएर दिएको हुँ

जर्मनीबाट आयो ६२ भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग

जर्मनीले युरोपेली युनियनको ‘नागरिक संरक्षण संयन्त्र’ अन्तर्गत २७ हजार पाँच सय एफएफपी टु मास्क, ३० हजार सर्जिकल मास्क लगायत सहयोग गरेको थियो।

गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

ल्याकोसका अध्यक्ष सन्तोष घलेले गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सेट, सर्जिकल मास्क, सेनिटाइजर लगायतका सामग्री हस्तान्तरण गरेका छन्।

लिमचुङबुङलाई २ थान अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

गाउँमा फैलिएको कोभिड भेरियन्ट महामारीबाट बचाउन व्यक्तिगत सहयोगमा खरिद गरिएका स्वास्थ्य सामग्री आईतबार गाउँपालिकालाई हस्तान्तरण गरिएको हाे।

स्वास्थ्य सामग्री पठाउँदै खोटाङ सेवा समाज यूके

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले खोटाङलाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर लगायतका लाखौंका स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्