उज्यालो सहन नसक्नेहरू बिच पनि चम्किरहने साहस
नेपालजस्तो सम्भावनाले भरिएको देशमा युवाहरू परिवर्तनका मुख्य वाहक मानिन्छन्। तर, यथार्थ के छ भने परिवर्तनको बाटो कहिल्यै सजिलो हुँदैन।
नेपालजस्तो सम्भावनाले भरिएको देशमा युवाहरू परिवर्तनका मुख्य वाहक मानिन्छन्। तर, यथार्थ के छ भने परिवर्तनको बाटो कहिल्यै सजिलो हुँदैन।
कार्यक्रमअन्तर्गत हर्दिनाथ–१ र ३ वर्णशङ्कर जात प्रवर्द्धन, २१ जोन र ५ सुपरजोनमार्फत वर्खे तथा चैते धानमा यान्त्रिकीकरण प्रवद्र्धन र मूल्य शृङ्खला विकास गरिने छ ।
'विश्वविद्यालयहरूमा उपकुलपतिज्यूहरू नियुक्त भए। तर ती नियुक्तिहरूमध्ये एक जना पनि महिला परेनन्। सीमान्तकृत समुदायहरूको प्रतिनिधित्व पनि देखिएन।'
सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले न्यूनतम पारिश्रमिक निर्धारण समितिले अपेक्षाअनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको निष्कर्षसहित सरकारले उक्त समिति खारेज गरेको जानकारी दिएका छन्।
दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। समूह चरणका सबै पाँच खेल जितेको अस्ट्रेलिया समूह एकको र इंल्यान्ड समूह दुईको विजेता हुन्।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले नुवाकोटस्थित बाल सुधार गृहको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।
आँधीबेहरीका कारण वाशिंगटनको नेशनल मल करिब दुई घण्टा खाली गराउनुपरेको थियो भने पूर्वी तटका धेरै सहरमा खराब मौसमले उत्सव प्रभावित भएको थियो।
डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी रहँदा सङ्क्रमितको सङ्ख्या एक हजार ५२८ पुगेको छ भने मृतकको सङ्ख्या ४९२ पुगेको छ।
नेपाली कांग्रेस धनकुटाका १९ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
उनका अनुसार सरकारले ठूला लोककल्याणकारी कार्यक्रमभन्दा शासन प्रणाली सुधार र संस्थागत परिवर्तनलाई प्राथमिकतामा राखेर अघि बढ्नुलाई सकारात्मक कदमको रुपमा लिएका छन्।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या समाधानका लागि सञ्चारकर्मी र सरोकारवालासँग छलफल गर्न सरकार पूर्ण रूपमा तयार रहेको बताएका छन्।
खेलभर फ्रान्सका प्रमुख खेलाडी किलियन एमबाप्पेलाई लगातार दबाबमा राख्ने प्रयास गरियो।
योसँगै बर्दिबास महोत्तरीमा साक्षर घोषणा हुने चौथो स्थानीय तह बनेको छ।
मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ।
भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ।