१५ वैशाख २०८१ शनिबार
image/svg+xml
पवन बराइली


पवन बराइलीका लेखहरु :

लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धिले मारमा उपभोक्ता

नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मल्य बढाएसँगै सर्वसाधारणले गुनासो गरेका छन् । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दुई साता पनि नबित्दै फेरि मूल्य बढाएको हो ।

मेलम्ची कहरः निन्द्रा लाग्दैन तिम्बुवासीलाई

बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा क्षेत्र सडक सञ्जाल अवरुद्व भएका छन्। हेलम्बु गाउँपालिकाका नागरिक सडक सञ्जाल र सञ्चारमाध्यमको पहुँचबाट टाढा हुनु परेको छ। बाढीले हेलम्बु गाउँपालिका जोड्ने सडक खण्डका पाँच वटा पक्की पुल बगाएको छ। अहिले हेलम्बुका गाउँहरुमा खाद्यान्न ढुवानीमा कठिनाई भइरहेको छ।

रातो पुल उच्च जोखिममा, बेलामै नदी कटान नियन्त्रण नगरे हेलम्बुमा खाद्य संकट

असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र त्यसपछि मेलम्ची खोलामा आएको अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुग्यो। बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा क्षेत्र सडक सञ्जाल अवरुद्व भएका छन्।

प्रकृति जोगाउन सगरमाथाको शिरमा पुगेका बाबु–छोराको कथा

पिके जलवायु परिवर्तनविरुद्ध सन्देश लिएर छोरासहित सातै महादेशको हिमाल आरोहण गर्दै छन्। संसारका मानिसहरुलाई सन्देश दिन सगरमाथा आरोहणमार्फत सुरू गरेका हुन्।

‘गुमनाम हुन्छु भन्ने डर कहिल्यै लागेन’

‘गुमनाम हुन्छु भन्ने डर भन्दा पनि राम्रो काम गर्न अभ्यस्त भएँ। एउटा गीत चल्दैमा फुर्किन थालेको भए साँच्चिकै गुमनाम हुन्थेँ होला। राम्रो सिर्जना गर्नु पर्छ भनेर निरन्तर लागिरहेँ। डर लागे पनि राम्रो गीत गर्छु भन्ने विश्वास थियो।’

महामारी नियन्त्रणको निर्विकल्प उपाय नै खोप हो : डा. शेरबहादुर पुन

नेपालमा मंगलबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।

‘वैज्ञानिक पुष्टि नभएसम्म नेपालमा नयाँ भेरियन्ट छ भन्न मिल्दैन’

‘अर्काे महत्वपूर्ण कुरा भनेको नेपालमा भाइरसले स्वारुप परिवर्तन गरिहेको छ भन्ने कुरा जान्न जरुरी छ’, डा. पुनले भने, ‘त्यसैले नयाँ भेरियन्ट बन्नु आफैमा कुरा होइन। त्यसले मानव समाजलाई कति दुःख दिन्छ भन्ने प्रमुख कुरा हो। तर नयाँ भेरियन्ट देखिँदैमा आत्तिनु हुँदैन।’

राता मकैसँग निषेधाज्ञा संवाद : नातिनीसँग टिकटक बनाएर समय कटाउँदै छु

दिनमा १५ वटासम्म टिकटक बनाएको छु। लगभग २८ वटा टिकटक अपलोड गर्न बाँकी छ। अहिले घाम नलागेर टिकटक बनाउन पाएको छैन।

समृद्धिको बाटोमा घलेगाउँ

बिस वर्षको अवधिमा घलेगाउँ गरिब गाउँबाट धनी गाउँ भएको छ। गाउँका सबैले काम पाउनु पर्छ तब मात्र सबै सम्पन्न होइन्छ भन्ने सामुहिक प्रणले गाउँ समृद्धिको दिशामा अगाडी बढेको हो।

कोरोनाकालमा जो जनावरका 'सहारा' बने

अहिले उनको दैनिकी फेरिएको छ। विहान आफ्नो गाडीमा जनावरको लागि खाना बोकेर दिनहुुँ घरबाट बाहिर निस्किन्छन्। जहाँ कुकुर, बाँदर र गाइवस्तुहरुलाई खानाको हभाव छ, त्यहाँ पुगेर खाना दिन्छन्, सौरभ।

हाम्रो सिनेमाले समाज अध्ययन गरेन : मनोज पण्डित (अन्तर्वार्ता)

मनोज पण्डितलाई नेपाली सिनेमाका स्पष्ट वक्ता र गम्भीर चिन्तक भन्दा फरक नपर्ला। दुई दशकदेखि नेपाली सिनेमामा सक्रिय पण्डितका अहिलेसम्म ‘लक्ष्य’, 'बधशाला’, ‘दासढुंगा’, ‘खाग’, लघु चलचित्र ‘छायाँ’ र वृत्तचित्र ‘ग्रेटर नेपाल’ निर्देशन गरिसकेका छन्। पछिल्लो समय उनको चलचित्र ‘एक’ रिलिजको तयारीमा छ। कुनै समय चलचित्र समीक्षकसमेत रहेका पण्डितले ‘सिनेमा मन्थन’ पुस्तक बजार ल्याइसकेका छन्।

गीतमार्फत समाजलाई प्रश्न गर्ने हो

नेपाली सांगीतिक क्षेत्रमा चिरपरिचित नाम हो– इन्दिरा जोशी। फरक पहिचान बनाउन सफल उनले देश–विदेशका कैयौं स्थानमा आफ्ना सिर्जना र कला प्रस्तुत गरिसकेकी छिन्। झण्डै डेढ दशकदेखि गीत–संगीतमा क्रियाशील गायिका जोशीको ‘चौबन्दी चोली अनि रातो घाँगरा’, ‘उध्रेको चोली’, ‘मोटरसाइकलमा’ ठूली’ लगायत दर्जनौं हिट गीत गाइसकेकी छिन।

‘रक म्युजिक’मा रमाएका विनोद

वर्षौं अघि रेडियो नेपालबाट एउटा गीत गुन्जन्थ्यो, उकालीमा पनि हजुर मोटर जाँदो रैछ…! उनले रेडियोबाट बज्ने यो गीत काम थापेर सुन्थे। सुन्दर श्रेष्ठ र तिर्थ कुमारीले उति बेलै यो गीत अली फरक शैलीमा गाएका थिए।

‘देउडा’ चम्काउने चक्र

सुदूर तथा मध्यपश्चिमका विभिन्न भेगमा गाइने गीत ‘देउडा’ चर्चित छ। पछिल्लो समय देउडामा ‘फ्युजन’ शैली मिसाइएपछि यसको दायरा अझ फराकिलो बनेको छ। पहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा सीमित देउडा अहिले नयाँ पुस्ताले अन्य क्षेत्रमा पनि लोकिप्रय बनाएका छन्। यस्तै पुराना शैलीका देउडा भाकाहरूलाई नयाँपनसहित ‘फ्युजन’ दिने एक जना गायक हुन्– चक्र बम।

जाडोमा छालालाई कसरी जोगाउने ?

नियमित शारीरिक व्यायाम पनि आवश्यक छ। नियमित व्यायामले तपाईंको शरीरबाट पसिनासँगै धेरै विकार बाहिर निकाल्छ, शरीरलाई ऊर्जाशील र अनुहार सफा बनाउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्