२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ ।

महावीरलाई धनराजको सुझाव: सडकमा किताब बेच्नु कानुन विपरीत

उनले पछिल्ला दिनमा सडकमा पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको र केही अनावश्यक विवादसमेत भएको बताउँदै अहिले सम्मानित सार्वजनिक व्यक्तित्व भएकाले यस्तो अवस्था उपयुक्त नदेखिने समेत बताएका छन् ।

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका जीवजन्तु

राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु रहेका छन्।

समानुपातिकमा रास्वपालाई ४८ प्रतिशत मत, कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता?*

समानुपातिक निर्वाचन तर्फ एक करोड सात लाख ६९ हजार ५४३ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ।

चुनावी झट्काः कर्णालीमा एमालेको आधार चिराचिरा

कर्णालीमा आफूलाई पहिलो शक्ति दाबी गर्दै आएको एमालेका लागि यो परिणाम राजनीतिक प्रभाव खस्किएको संकेतका रूपमा हेरिएको छ।

बजगाईंको ‘डायस्पोरा र सपना’ बजारमा

डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह बजारमा आएको छ।

वायु प्रदूषण घटाउन सात अर्ब ऋण अनुमोदन

विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ।

विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं

विश्वका प्रदूषित सहरहरूको सूचीमा भारतको दिल्ली २१६ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै, पाकिस्तानको लाहोर १८२ अंकसहित तेस्रो स्थानमा छ। विश्वका १० सबैभन्दा प्रदूषित सहरहरूमा बंगलादेशको ढाका १७९ अंकसहित चौथो स्थानमा रहेको छ।

मध्यपूर्व युद्धः इरानमा एक हजार बढी मारिए

इरानले आफ्नो देशमा भएका आक्रमणहरूमा लगभग आठ हजार घरहरू क्षतिग्रस्त भएको र एक हजार ३०० भन्दा बढी मानिसहरूको मृत्यु भएको बताएको छ।

जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’

शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा रु एक करोड ६७ लाख ४९ हजारको लागतमा तारजाली लगाउन थालिएको छ।

राजनीतिमा महिला अस्तित्व

नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराई क्षेत्रमा प्राकृतिक सौन्दर्य, जलसम्पदा, मठमन्दिरले पर्यटकका लागि मनमोहक छ ।

सुनको मूल्यमा वृद्धि

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकिएको थियो।

चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ्यो

चितवनको भरतपुर महानगरपालिका ६ स्थित देवनगरका प्रकाश श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा मेसिनबाट धान रोपेको देखेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्