पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो। यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ।
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
दुई महिनादेखि कार्यालयमा नभएका नापी कार्यालय कालीकोटका सहलेखापाल नन्दबहादुर शाहीले कार्यालयमा महिनैपिच्छे हाजिर लगाएको पाइएको छ। मंसिरदेखि काठमाडौंमा अध्ययनरत शाहीले कार्यालयमा हाजिर गरेको तथ्य फेला परेको हो।
सर्लाही प्रहरी र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका र २० वर्ष कैद सजाय पाएका राजु सिंहलाई पक्राउ गरेको हो।
पश्चिम तराईका थारु समुदायको महान् पर्व माघीमा सुँगुर तथा बंगुरको मासु नभई हुँदैन । यही समयमा कैलालीका बंगुर तथा सुँगुर पालक किसानका खोर अफ्रिकन स्वाइन फिभरका कारण रित्तिन थालेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री मृत फेला परेकी छन्। उनी आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभाग अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वडाबाटै केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता दिन सकिने बताएका छन्।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ।
सगरमाथा आरोही भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा सम्मान
दुई-दुई पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने ताप्लेजुङको हाङदेवाका अनिल भट्टराईलाई गृह जिल्लामा सम्मान गरिएको छ।
पृथ्वीराजमार्ग : मुग्लिन–पोखरा सडक विस्तार तीव्र, ७४ प्रतिशत सकियो
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार कार्यले तीव्रता पाएको छ। आँबुखैरेनीबाट जामुनेसम्म ४१ दशमलव ४५ किलोमिटर दूरीमा सडक विस्तार भइरहेको हो। यस खण्डको हालसम्म ७४ प्रतिशत भौतिक प्रगति भएको छ।
अर्थ मन्त्रालयले विपद् प्राधिकरणमार्फत रकम पठाउँछ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले भूकम्पसमेत मनसुनजन्य विपद्बाट भएको क्षतिको आंकलन भइसकेको जानकारी दिएका छन्।
स्वच्छ पानीमा तैरने २४ जीव विलुप्त हुने खतरा
ताजा र स्वच्छ पानीमा जीवन फलाइफुलाइरहेका केही माछा, क्रस्टेसियन र केही कीराहरूमध्ये २४ प्रतिशत विलुप्तिको संघारमा रहेको अध्ययनले देखाएको छ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा रहेनन्
शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
पौष शुक्ल पूर्णिमा : स्वस्थानी व्रतकथा आजदेखि सुरु
वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रूपमा छुट्याइएको छ।
बसले ठक्कर दिँदा मकवानपुरमा दुई वर्षीया बालिकाको मृत्यु
मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
कार्यालय नगएका लेखापालको महिनैपिच्छे हाजिर !
दुई महिनादेखि कार्यालयमा नभएका नापी कार्यालय कालीकोटका सहलेखापाल नन्दबहादुर शाहीले कार्यालयमा महिनैपिच्छे हाजिर लगाएको पाइएको छ। मंसिरदेखि काठमाडौंमा अध्ययनरत शाहीले कार्यालयमा हाजिर गरेको तथ्य फेला परेको हो।
ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका राजु ४० वर्षपछि पक्राउ
सर्लाही प्रहरी र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोलीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका र २० वर्ष कैद सजाय पाएका राजु सिंहलाई पक्राउ गरेको हो।
काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया रोक्का, छानबिन गर्दै महानगर
पुरानो बसपार्कस्थित काठमाडौं भ्युटावर निर्माणको नक्सा पास प्रक्रिया हालका लागि निष्क्रिय बनाइएको छ।
सिक्टाको ‘अकलघरुवा’ शाखा नहर सञ्चालन
सिक्टा सिँचाई आयोजनाको पश्चिम मूल नहर अन्तर्गत रहेको ‘अकलघरुवा’ शाखा सञ्चालनमा ल्याइएको छ।
माघी पर्व नजिकै बंगुरमा अफ्रिकन स्वाइन फिभर देखिएपछि किसान चिन्तित
पश्चिम तराईका थारु समुदायको महान् पर्व माघीमा सुँगुर तथा बंगुरको मासु नभई हुँदैन । यही समयमा कैलालीका बंगुर तथा सुँगुर पालक किसानका खोर अफ्रिकन स्वाइन फिभरका कारण रित्तिन थालेका छन् ।
सलाम गर्दै निस्किए रवि, जिल्ला प्रहरीको हिरासत लगियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने भएको छ।
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु
बाख्रा चराउन गएको बेला बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ कालीगौडीकी ४० वर्षीय पदमकला थापाको आइतबार दिउँसो मृत्यु भएको हो।
सरकारवादी मुद्दा टुंग्याउन ढिलाइ छैन: महान्यायाधिवक्ता
महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालत बाहेक अन्य अदालतमा सरकारवादी मुद्दाको फछ्र्यौटमा ढिलाइ नभएको दाबी गरेका छन्।
रुपन्देही र पर्सामा दुई जना मृत फेला
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार रुपन्देहीको सैनामैना नगरपालिका-१० बेनतेनिस्थित माइतीघरमा बस्दै आएकी २७ वर्षीया मिना क्षेत्री मृत फेला परेकी छन्। उनी आइतबार सोही घरमा मृत अवस्थामा फेला परेकी हुन्।
स्वर्णलक्ष्मी सहकारी प्रकरण: सरकारी वकिलले समय मागेपछि थुनछेक बहस स्थगित, रविलाई प्रहरीको जिम्मा लगाइयो
आइतबार (आज) बिहान अदालतमा उपस्थित भएका लामिछानेको बयान दिनभर चलेको थियो।
गोरखा–गोरखापुर ‘खिचडी यात्रा’ सुरु
गोरखाको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरदेखि भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखानाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ।
सिँचाइ विभागको इन्जिनियरले गरे चार करोड बढी भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभाग अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ ।
केन्द्रीकृत सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता प्रदान गर्न ताप्लेजुङ प्रशासन कार्यालयले थाल्यो पहल
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले वडाबाटै केन्द्रीकृत नेपाली नागरिकताको सूचना व्यवस्थापन प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता दिन सकिने बताएका छन्।
नगदेबालीको पहिचान बनाउँदै उखुखेती
उखु बेचेको हप्ता दिनभित्रै भुक्तानी पाउँदा सर्लाहीको बागमती नगरपालिका–१, मिलनचोक निवासी रामहरी पाण्डेलाई सुरुमा त पत्याउनै मुस्किल भयो ।
पृथ्वीनारायणको योगदानले नै नेपाली पहिचान स्थापित
उता अंग्रेज शासकहरू नेपाल प्रवेश गर्ने दाउमा थिए। यता बाइसे तथा चौबीसे राज्यहरू झैझगडा, आपसी लडाइँ, कलह र विवादमा फसेका थिए।
कलुवापुरमा खानेपानी समस्या हट्यो
शुक्लाफाँटा नगरपालिका–११ का बासिन्दालाई सहज खानेपानी उपलब्ध गराउन रु पाँच करोडको लागतमा कलुवापुर खानेपानी आयोजना सञ्चालनमा आएको छ।