चार सय ४० किलो गाँजासहित तीन पक्राउ

बुधबार राति सुनसरीकाे देवानगञ्ज वडा नं-५ बाट को १ ख ७१२३ नम्बरको मिनी ट्रकमा भारततर्फ लैजाँदैगरेको अवस्थामा उक्त परिमाणको गाँजासहित तीन जना पक्राउ परेका हुन्।