सन्दीपका वकिल सरोज घिमिरे भन्छन्: उनी निर्दोष थिए, अदालतले न्याय दियो

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपका वकिल सरोज घिमिरेले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन्।