आगामी तीन दिनसम्मै यी प्रदेशमा वर्षा, जानौँ तपाईंको प्रदेशको मौसमबारे

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।