सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।
नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।
सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।
मोरङमा लागु औषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली
मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ।
अबदेखि सर्वोच्चमा अनलाइनबाटै मुद्दा दर्ता
सर्वोच्च अदालतमा आजदेखि अनलाइनमार्फत मुद्दा दर्ता र पेसीको सूचना स्वचालितरुपमा पठाउने प्रणालीको शुभारम्भ भएको छ।
‘सार्वजनिक यातायात चढ्नै गाह्रो, चढिहाले झर्नै गाह्रो’
पिठ्यूँमा डेढ वर्षकी छोरी मस्त निदाएकी थिइन्। हातमा सानो थैली थियो। बिरामी छोरीलाई उनले जतिसक्दो चाँडो अस्पताल पुर्याउनु थियो।
हराएको १ लाख ४४ हजार जब प्रहरीले संगितालाई फिर्ता गर्यो...
सन्धिखर्क नगरपालिका १, हटारीनेटा बस्ने संगिता क्षेत्री सदाजस्तै मङ्गलवार पनि सानिमा रिलायन्स ईन्सुरेन्समा काम गर्न हिँडिन्। गुन्टीखोला अफिस जान हिँडेकी क्षेत्रीले कार्यालय पुगेपछि थाहा पाइन् कि आफुले बोकेर हिँडेको झोला (ब्याग) आफूसँग छैन।
जलदेवता मानिने आँधीमूलका माछा मरे
जलदेवताका रुपमा पुजिने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेका माछा मरेका छन्।
इतिहासकार ज्ञानमणि नेपालकाे ९१ वर्षको उमेरमा निधन
इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ। मंगलबार उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा नेपालको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
विकासको मुहार फेर्दै पठान बस्ती
२०२४ सालमा दैलेख र जाजरकोटबाट बस्ती सरेको वीरेन्द्रनगर नगरपालिका –१० स्थित पठान बस्तीमा ५७ वर्षपछि विकास देखिन थालेको छ।
बानेश्वरमा फल्चा शैलीकाे बस बिसौनी
अरनिको राजमार्गअन्तर्गत बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी सञ्चालनमा आएको छ।
काल बन्दै चट्याङ: २५ महिनामा १२९ जनाको मृत्यु, ४८२ घाइते (अपडेट)
नेपाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २५ महिनाको अवधिमा १२९ जनाको चट्याङ लागेर मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा चट्याङमा परी ४८२ जना घाइते भएका छन्।
सडकको नालामा एक पुरूष मृत भेटिए
काठमाडौं महानगरपालिका-४ सुकेधारामा मृत भेटिएका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७ घर भएका ४४ वर्षीय भीषण गिरी मृत भेटिएका हुन्।
मध्यरातमा बम विष्फोट,चार घरमा लुटपाट, पाँचजना घाइते
सिरहाको लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले बम पड्काएर लुटपाट गरेका छन्।
कञ्चनपुरमा ग्याङ्ग फाइट, एकजना गम्भीर घाइते
कञ्चनपुरको एक होटलमा युवाहरुबीच झगडा हुँदा एकजना गम्भीर घाइते भएका छन्।
एम्बुलेन्स दुर्घटना हुँदा युवतीको मृत्यु
कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।
पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै
पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुईवटा कार्यालय स्थापना हुने भएका छन्।
सन्दीप लामिछानेको पुनरावेदनमाथि आज सुनुवाई हुँदै
काठमाडौं जिल्ला अदालतको फैसला अस्वीकार गर्दै उच्च अदालत पाटनमा दर्ता गराएको मुद्दाको पेशी आजका लागि तोकिएको हो।
सम्पत्ति शुद्धीकरणकै महानिर्देशकले बुझाएनन् सम्पत्ति विवरण
सार्वजनिक पदमा बहाल व्यक्तिले नियुक्तिको ६० दिनभित्र र त्यसपछि वर्षैपिच्छे आफ्नो तथा परिवारका सदस्यका नाममा रहेको सम्पत्ति विवरण तोकिएको कार्यालयमा बुझाउनुपर्ने हुन्छ।
तपाईंको प्रदेशमा कस्तो रहने छ आजको मौसम? जानौं
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ।
तपाईंको आजको राशिफल
मेष राशिः वाणी सफल हुने समय छ। सामान्य चर्म रोग देखा पर्न सक्छ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार व्यवसायमा मध्यम फल प्राप्त हुने योग छ।
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा एसएसपी कार्की
नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीलाई दिइएको छ ।
वैशाखमा झण्डै ५२ हजारले गरे पाथीभराको दर्शन
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार वैशाख महिनामा ५१ हजार ८ सय ४ जना तीर्थालुले मन्दिरको दर्शन गरेका हुन्।
बालिकालाई अनलाइन यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ
आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई प्रलोभनमा पारी अनलाइन यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।
काठमाडौं महानगरलाई नयाँ भनेर ४ पुराना सवारी बिक्री
सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ।
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने मौसम विभागको अनुमान, मौसमी घटना पनि बढ्ने
यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रममा पनि वृद्धि हुने उसको प्रक्षेपण छ ।