जलवायु परिवर्तनका प्रहार दिन प्रतिदिन तीव्र हुँदै गएको बेला मुगुका हिमाली गाउँहरूमा महिलालाई अग्रपंक्तिमा उभ्याउँदै व्यापक जलवायु सचेतना अभियान सञ्चालन गरिएको छ।
राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पामा कार्यरत अनुसन्धान सहायक बाबुराम विश्वकर्माले सडकमा भेटाएको सुनको तिलहरी र नगद रकम सम्बन्धित धनीलाई फिर्ता गरेर इमानदारिता प्रस्तुत गरेका छन्।
सिमेन्ट बोकेर भैरहवाबाट दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेतको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २:३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो।
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीका लागि बितेका ६ वर्ष केवल समयको कालखण्ड मात्र थिएनन्, ती त ‘हिउँ र आँसु’ सँगै बगेका संघर्षका दिनहरू थिए।
बंगालको खाडीको प्रभाव : काठमाडौंमा ह्वात्तै बढ्यो जाडो
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
तोरीले पहेँलपुर बेथानचोकका बारी
काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ गैह्रीभञ्ज्याङको बारीका पाटाभरि अचेल तोरी फुलेर यहाँका दृश्य निकै आकर्षक देखिएको छ ।
मुगुमा महिला नेतृत्वमा जलवायु सचेतना
जलवायु परिवर्तनका प्रहार दिन प्रतिदिन तीव्र हुँदै गएको बेला मुगुका हिमाली गाउँहरूमा महिलालाई अग्रपंक्तिमा उभ्याउँदै व्यापक जलवायु सचेतना अभियान सञ्चालन गरिएको छ।
त्रियुगा नगरको अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा
जिल्ला सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका अत्याधुनिक र सुविधा सम्पन्न प्रशासनिक भवनमा सरेको छ।
नेपाली कम्युनिष्ट पार्टीका नेतासहित ६ जना सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ
विराटनगरबाट नेपाली कम्युनिष्ट पार्टीका स्थानीय नेतासहित ६ जनालाई प्रहरीले सरकारी कार्यालय आगजनी गरेको आरोपमा पक्राउ गरेको छ।
बेपत्ता पर्यटक मृत फेला
यही मङ्सिर ९ गते बेपत्ता भएकी जर्मन नागरिक वाइसर एस्ट्रिड एलिजाबेथको शव आज दिउँसो फेला परेको हो।
सरकारलाई झट्का : भूमि आयोग खारेज गर्ने निर्णय सर्वोच्चद्वारा बदर
सर्वोच्च अदालतले भूमि आयोग र यसका जिल्ला कार्यालय खारेजी गर्ने सरकारको निर्णय बदर गरेको छ।
मेयर बालेनका पिताको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका बुवा रामनारायण साहको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
विश्व शान्ति कार्यक्रममा सहभागी हुन २५ अर्बपति लुम्बिनीमा भेला हुँदै
‘विश्व शान्ति कार्यक्रम’मा सहभागी हुन विभिन्न देशका २५ अर्बपतिहरू बुद्धको जन्मस्थल लुम्बिनीमा सहभागी हुँदैछन् ।
गोरखाका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित
केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन्। गाउँ–बस्तीका किसानहरुले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन्।
‘दाइँ महोत्सव’ ले पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चम्किँदै
शनिबार मात्र पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा दोस्रो दाइँ महोत्सव भएको छ।
मेयर बालेन साहलाई पितृशोक: बुवा रामनारायण साहको निधन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पितृशोक परेको छ। उनका बुवा रामनारायण साहको सोमबार मध्यान्ह निधन भएको हो।
नियामक निकायको सन्देहपूर्ण मौनताले सिरहामा ‘माफिया राज’
दुई नगरपालिकाको साझा खोला घुर्मीको गिट्टी, बालुवा, ढुंगा बर्दिवासको श्री दिव्यान्शु इन्टरप्राइजेजलाई दुवै नगरपालिकाले संयुक्त रुपमा ठेक्का दिएका छन्।
जेन-जी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइतेमध्ये नौ जनाले राहत रकम बुझेका छन्। उनीहरूले परिचय पत्रसमेत लिएका छन्।
असुरक्षित यौन सम्पर्कले चितवनका एड्स सङ्क्रमितमा यौन रोग बढ्यो
अस्पतालका अनुसार एड्स सङ्क्रमितमध्ये सात जनामा क्षयरोग देखिएको छ। त्रियानब्बे जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा यो रोग देखिएको हो।
जसले सडकमा भेटिएको सुनको तिलहरी सम्बन्धित धनीलाई बुझाए..
राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पामा कार्यरत अनुसन्धान सहायक बाबुराम विश्वकर्माले सडकमा भेटाएको सुनको तिलहरी र नगद रकम सम्बन्धित धनीलाई फिर्ता गरेर इमानदारिता प्रस्तुत गरेका छन्।
४ वर्षमा पनि बनेन् २२ किलोमिटर सडक, अझै कति ?
तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन।
ट्रकसहित नदीमा खसेका चालकको उद्धार
सिमेन्ट बोकेर भैरहवाबाट दरवाङ जाँदै गरेको ग २ ख ०८४० नम्बरको ट्रक फापरखेतको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २:३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो।
६ वर्षपछि टहराबाट घरको न्यानोमा सरिन् बिजमाया: ‘अब चुहिँदैन छानो, बग्दैनन् आँसु’
जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीका लागि बितेका ६ वर्ष केवल समयको कालखण्ड मात्र थिएनन्, ती त ‘हिउँ र आँसु’ सँगै बगेका संघर्षका दिनहरू थिए।
घरजग्गा कारोबारको इजाजत लिन कम्पनीहरूलाई म्याद बढाइयो
विभागले पहिलो चरणमा छ वटा महानगर र ११ उपमहानगरपालिकामा घरजग्गा कारोबारलाई व्यवस्थित बनाउने उद्देश्यका साथ कम्पनी दर्ताको प्रक्रिया अगाडि बढाएको छ।
दमाहा समाउँदै महिलाले तोडे परम्परागत सीमा
केही महिनाअघि मात्र समूहलाई बर्दिबास नगरपालिकाको कार्यालयमा दर्ता गराएका कलाकारहरूले शुल्कमा स्थानीयलाई विशेष छुट दिने गरेका छन्।
समाजकल्याण परिषदमा करार कर्मचारीको हालीमुहाली
परिषदमा हाल विभागीय मन्त्री पनि छैनन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रिपरिषद्को पदेन अध्यक्ष हुने कानुनमा व्यवस्था छ।
दुर्लभ दुई वटा कछुवाको उद्धार
वन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले दुर्लभ प्रजातिका कछुवाको संरक्षण आवश्यक रहेको बताए। उनले महतको घरबाट ती कछुवा उद्धार गरे।
फोक्सिन्टारको पुलले गाईघाट–दिक्तेल यातायात सहज बन्ने
उदयपुर र खोटाङलाई सोझो यातायातले जोड्ने सगरमाथा लोकमार्ग यही महिनाको अन्तिमदेखि सुचारु हुने भएको छ ।